pani-1786865868.jpg
Monday, 28 Sep, 2026

राेजगार


१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह

FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको छ । बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आर्थिक सहयोगमा घाइते अपाङ्ग योद्धा संघ मकवानपुरको आयोजना तथा थाहा नगरपालिका वडा न ३ को सहकार्यमा निशुल्क १ सय ६० घण्टे सीपमूलक कार्यक्रम अन्तर्गत...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,

FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ । बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आर्थिक सहयोगमा घाइते अपाङ्ग योद्धा संघ मकवानपुरको आयोजना तथा थाहा नगरपालिका वडा न ३ को सहकार्यमा निशुल्क १ सय ६० घण्टे सीपमूलक कार्यक्रम अन्तर्गत...

सुरक्षित आप्रवासन (सामी)को अभिमुखिकरण सम्पन्न,श्रमिता महर्जनको संयोजकत्वमा नगर संजाल गठन

1710852289078-1710852322.jpg

सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा स्थानीय तह संजाल गठन थाहामा सम्पन्न भएको छ। थाहा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन कुमार नेगि र सामी थाहा नगरका संयोजक मेलिना खत्रीले सहजीकरण गर्नुभएको...

थाहामा दीप प्रज्वलन गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइयो।

FB_IMG_1702906493380-1702906590.jpg

आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मुल नाराका साथ वैदेशिक रोजगारको क्रममा मृत्यु,अंगभंग र सम्पर्कबिहिन भएका कामदार हरुको सम्झनामा थाहा नगरपालिका शिखरकोटको कृष्ण मन्दिर चोकमा दिपप्रज्वलन गरि मनाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत हेटौंडा...

थाहा महोत्सबको लागि उल्यख्य संख्यामा कर्मचारी माग

FB_IMG_1698053305963-1698-1699185818.jpg

  थाहानगर उद्योग वाणिज्य संघले आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवका लागि भारी सङ्ख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । १९ कात्तिकमा एक विज्ञापन प्रकाशन गर्दै संघले महोत्सवका लागि ‘भारी सङ्ख्यामा कर्मचारी आवश्यक भएको’ भन्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । कम्तिमा १२ कक्षा उत्तीर्ण गरेका १८...

राक्सिराङ्ग गाउँपालिकाद्वारा सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग (सुचना सहित)

raksiranga-gapa-1696650799.jpg

(राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग गरेको हो। गाउँपालिकाले शुक्रबार प्रकाशित गरेको सुचना अनुसार छैठौं तहको सुचना प्रविधि अधिकृत सहित पहिलो पटक नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवल्दार १ जना, नगर प्रहरी जवान ३ पुरुष, २...

युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम समझदारी गरिँदै

baidesik-rojgar-1696557043.jpg

युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार...

प्रधानमन्त्री रोजगार कार्यक्रम,रोजगार घट्दै बेरोजगार बढ्दै

60f0fc0f79bb5_60ec509612a-1694052302.jpg

  २१ भदौ २०८०, बिहिबार काठमाडौँ, भदौ २१ गते । मुलुकका बेरोजगार युवालाई रोजगारी प्रदान गर्न भन्दै सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुुने बेरोजगार युुवाको सङ्ख्या बढ्दै जाने तर रोजगारी सिर्जना गर्ने बजेट भने घट्दै गएको पाइएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सूचीकृत...

थाहा नगरमा आर्किटेक इन्जिनियर र कृषि प्राविधिकमा रोजगारीको अवसर,लोकसेवाको परिक्षामा बैकल्पिक परेकाले दरखास्त दिन सक्ने।

IMG_20230828_104602_505-1693229746.jpg

मकवानपुर थाहा नगरपालिकामा २ जना कर्मचारीका लागि दरखास्त आव्हान भएको छ । पालिकाले आर्किटेक इन्जिनियर र कृषि प्राविधिकको लगि दरखास्त खुलाएको हो ।पालिकाको सूचना अनुसार लोकसेवा आयोगको अस्थायी तथा वैकल्पिक सूचीमा रहेकाहरुले निवेदन दिने गरी ७ दिने सूचना ११ भाद्रमा प्रकाशन भएको छ । आर्किटेकतर्फ सातौं तह र कृषितर्फ चौथो तहका लागि विज्ञापन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...