jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026

विचार / अन्तरवार्ता


जनकल्याण माविको विगत,आगत र भविष्य - सानोभाई कार्की

FB_IMG_1707051193968-1707052017.jpg

जनकल्याण मा.वि.मकवानपुर स्थापनाको दृष्टिले जिल्लाको उत्तरी क्षेत्रको पहिलो, जिल्लाको तेस्रो विद्यालय हो । यो गर्वको कुरा हो कि महेन्द्र मा.वि. भीमफेदी राणाकालीन दरबारमा चलेको विद्यालय हो भने जनकल्याण स्थापना गर्दै गर्दा सार्वजनिक चौर, देउताको चौर, तात्कालीन पालुङ र शिखरकोट गाउँ पञ्चायतको साझा चौरमा स्थापना गरिएको विद्यालय हो । स्थापना...

मृत्यु मार्ग बन्दै चित्लाङ-चन्द्रागीरी सडक !

1705544536419-1705664586.jpg

२३ सय वर्ष इतिहास बोकेको चन्द्रागिरि चित्लांग सडक खण्ड हाल सम्म पनि उस्तै छ । यो सडक यमलोकमार्ग भएको छ । यो सडकमा धेरैको दुर्घटनाबाट ज्यान गइसकेको छ । हालै मात्र पनि थानकोट चन्द्रागिरि अन्तर्गत पर्ने सेतो पहरामा भएको दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको थियो । त्यो भन्दा अगाडि पनि २०७७ सालमा दुर्घटना भएको थियो । यो भन्दा पहिला पनि...

शिक्षक आन्दोलन ,सहमति र पक्षीकरण बारे :सानोभाइ कार्की

sanobhai-11-1669284478-1698817817.jpg

सानोभाइ कार्की शिक्षा बिकासको पूर्वाधारहरुको पनि पूर्वाधार हो । विकासका लागि पूर्वाधार आफैमा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरामा कसैको बिमत हुनै परेन ।अझै हरेक पक्षलाई शिक्षाले नै सकारात्मक प्रभाव पार्ने भएको हुदा यस्लाई पूर्वाधारको पनि पूर्वाधार भनिएको कुरा मननीय छ । यस सन्दर्भमा कोही कसैले वा केहीले पदवी पाउनु ठूलो कुरा होइन ।यस्को...

लेनिनसित कुराकानी-मारिया एस्सेन

LeninClara-Zetkin-and-N.K-1698464903.jpg

 प्राय गरेर घुमघामको समय या बेलुका चिया समयमा लेनिन पुस्तकहरुको बारेमा कुराकानी गर्न मन पराउनुहुन्थ्यो । उहाँको प्रिय लेखक थिए श्चेद्रिन, नेक्रासोभ, चेर्निशेव्स्की , विशेषरुपमा चेर्निशेव्स्की । लेनिन चेर्निशेव्स्कीलाई असाधारण क्रान्तिकारी, महान विद्धान तथा अग्रणी चिन्तक मात्र मान्दैनथिए, उहाँ उनलाई एक यस्तो महान कलाकार पनि मान्नु...

वाईसिएल (युवक संघहरु)का कार्यहरु– भ्लादिमिर इल्यिच लेनिन

DISCIPLINE-MODERN-COMMUNI-1698464588.jpg

(२ अक्टोबर १९२० को रसियाली कम्युनिष्ट युवक संघको तेश्रो अखिल रसियाली महाधिवेशनमा दिइएको भाषण)– १४ (अधिवेशनमा तुमुल करतलध्वनिद्धारा लेनिनको स्वागत गरियो) साथीहरु आज मेरो चर्चाको विषय हुनेछ कम्युनिष्ट युवक संघका मुख्य कार्यहरु के हुन् र समाजवादी गणतन्त्रमा युवक संगठन आमरुपमा कुन किसिमको हुनुपर्दछ । यस प्रश्नमा सविस्तार विचार गर्नु...

देश युवा मागिरहने, युवा विदेश भागिरहने

Rupa-Sunar-1698464341.jpg

रुपा सुनार गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले रेकर्ड तोडेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले देश छाडेका छन् । जम्माजम्मी ३ करोड जनसंख्या पनि नभएको देशबाट वार्षिक झण्डै ८ लाख युवा विदेशिनु निकै डरलाग्दो विषय हो । तर यस्तो गम्भीर विषयलाई न त वर्तमान सत्तापक्षले...

हेपाहा दृष्टि राख्नेहरु- पारिजात

parijat-k-1698376821.jpg

हेपाहा हुन्छन् यी भारतीयहरु नेपालीप्रति । यो कुरा भारतमा कार्यरत, अध्ययनरत तथा भारत भ्रमणमा जाने सबै नेपालीलाई अनुभव भएको हुनुपर्छ । नेपालीलाई लिएर उनीहरु उच्चताभास पाल्छन्, एउटा साधारण भारतीयले कुनै पनि हैसियतको नेपालीलाई मौका पायो कि यो प्रबृत्ति देखाउन चुक्तैन । आजको विकसित बैज्ञानिक युगमा पनि भारत आफ्नो रहस्य, रोमाञ्च,...

दुर्घटनाको डरलाग्दो तस्बिर : रामहरि कार्की

ramahari-dai-1697345065.jpg

नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको स्थिति हेर्दा निकै डरलाग्दो देखिन्छ । दैनिक औसत ८ देखि १० जनासम्मको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ चाडबाडको बेला यो तथ्याङ्क उकालो लाग्छ । दसैँको बेला घर फकर्ने यात्रुहरूको चाप अत्यधिक भए पनि सडकमार्गको अवस्था भने नाजुक छ । पूर्वपश्चिम राजमार्गका सडकहरू बढी व्यस्त हुँदा दसैँमा घर...

शिक्षालाई वर्ग संघर्षसँग जोडौं

Photo-Samser-1696936789.jpg

समशेर शिक्षाको परिभाषा र इतिहास :- नेपाली भाषामा प्रयोग गरिने ‘शिक्षा’ शब्द संस्कृत भाषाको “शिक्ष्” धातुबाट आएको हो, जसको अर्थ “सिकाउनु” हुन्छ । शिक्षाको अङ्ग्रेजी रुपान्तरण “Education” हो, जुन शब्द ल्याटिन भाषाको Edu र Catum मिलेर बनेको हुन्छ । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। “Educatum” बाट Educere, Educare हुँदै Education भ‍‍एको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...