jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026

राजनीति


कुमारी मोक्तानको जित सुनिश्चित रहेको स्थानीयको दाबी: मोक्तानको एकैदिन पाँच चुनाबी कोण सभालाई सम्बोधन

Kumari-Moktan-(2)-1668353659.jpg

मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आईतबार उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गर्नु भएको छ । कोण सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचित भएपछि स्थानीय सबै समस्याको पहिचान गरी समाधान एवं विकास...

गठबन्धन दलका युवाहरु थाहामा घरदैलो अभियानमा

sanobabu-1668268665.jpg

गठबन्धन दल थाहा नगरका दल संग आबद्द युवा संगठनहरुले आसन्न आम निर्वाचनको पुर्वसन्ध्यामा नगरको वडा वडामा गठबन्धन दलका साझा उमेदवार लाइ मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् | गठबन्धन दल संग आबद्द युवा संगठन हरु वाइसियल थाहा नगर,युवा संघ नेपाल र नेपाल तरुण दल तथा अखिल नेपाल युवा संघका युवाहरु संविधानको स्थिरता र सम्वृद्धिको निम्ति...

बकैयामा गठबन्धनको चुनावी सभा,देशलाई बिकास र निकास दिन गठबन्धलाई भोट दिन आग्रह

gathabandhan-1668267151.jpg

  as}of . cfufdL d+l;/ $ ut] x'g] k|ltlglw;ef / k|b]z;ef lgjf{rgsf nflu nf]stflGqs afd u7aGwgn] as}of ufpFkflnsf j8f gDa/ & le/sf]6df r'gfaL;ef u/]sf] 5 . zlgaf/ ljxfg ePsf] ;efdf lgjf{rg If]q gDa/ ! sf] k|ltlglw;ef ;b:o pDd]bjf/ dxfnIdL pkfWofo -l8gf _ / k|b]z;ef ;b:o pDd]bjf/ k|]d axfb'/ k'nfdL -l5Gt'_ n] ;Daf]wg ug'{eof] .   ;efnfO{ ;Daf]wg ub}{ l8gfn] a:tL hnfP/ v/fgL agfpg]x?nfO{ ef]6 lbg'kg]{ cfjZostf g/x]sf] atfpg'eof] . oxfFsf e"ldlxgnfO{ nfnk'hf{ lbG5f} eGb} ef]6 dflu/x]sf] vj/ cfPsf] eGb} l8gfn] o:tf em'6f cfZjf;g afF8\g]nfO{ d+l;/ $ df hgtfn] 7'n} ;as lbg] atfpg'eof] . pDd]bjf/ l8gfn] cfkm' lahoL eP s]Gb|Lo ah]6 NofP/ o; If]qsf] ljsf; ug{ kxn ug]{ egfO{ /fVg'eof] .   sfo{qmddf k|b]z;ef ;b:o pDd]bjf/ l5Gt'n] Ps 5fs ld7f] v'jfpg]nfO{ xf]Og b]z / hgtfsf] cj:yf abNg]nfO{ ef]6...

उमेदवार मोक्तानको थाहामा घरदैलो अभियान तीव्र

314932137_847890819681205-1668239457.jpg

थाहा /नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले जनतामा सत्ताको अनुभुति दिलाई प्रदेश सरकार छ भन्ने आभास दिलाउनको लागि गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ । शनिबार थाहा ३ र ४ मा भएको घरदैलो कार्यक्रममा प्रदेश सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास...

मुलुकलाई निकास दिने गठबन्धन नै हो  : छिन्तु

chhintu-photo-2-1668182782.jpg

बागमती । मकवानपुर निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) उम्मेदवार प्रेम बहादुर पुलामी ( छिन्तु) ले मुलुकलाई निकास दिने भनेकै लोकतान्त्रिक बाम गठबन्धनले भएको जिकिर गर्नुभयो । शुक्रबार बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभारामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउने काम गठबन्धनको भएको बताउनुभयो । उम्मेदवार छिन्तुले...

सुडेनीको न्यूनतम पारिश्रमिक दिलाउन पहल गर्छौ : गठबन्धन उम्मेदवार

laxmi-pakhrin-1668181789.jpg

बकैया । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरु महालक्ष्मी उपाध्याय  (डिना) र प्रेम बहादुर पुलामी (छिन्तु) ले सुडेनी स्वंयसेविकाहरुसंग अन्तरक्रिया गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तिसुढेमा छलफल भएको हो । छलफलमा सुडेनी स्वयंसेविकाहरुले आफुहरुको कामको मूल्याङ्कन गरिनुपर्ने माग गरेका छन् ।...

गठबन्धन जिताउन सिंगो पार्टी लागिपरेको छ : माओवादी नेता भिम पाख्रीन

bhim-1668169888.jpg

 । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रको यस निर्बाचन क्षेत्रमा आफ्नो उमेद्वार नभएता पनि गठबन्धनलाई जिताउन सिङ्गो पार्टी लागि परेको बताउनुभयो ।हामीले किन लोकतान्त्रिक बाम गठबन्धन बनाउन आवश्यक रह्यो भन्ने बिसयमा प्रस्ट्याउदै भन्नुभयो...

राजनीतिमा छिन्तुको यात्रा 

314931687_109825015749741-1668169004.jpg

x]6f}+8f . dsjfgk'/ lgjf{rg If]q gDa/ ! sf] -s_ sf dtbftfx? afudtL ufpFkflnsfsf] :yfgLojf;L pDd]bjf/nfO{ dtbftfx?n] lhtfpg rfx]sf 5g\ . ;Qf?9 kfFr blno u7aGwgn] pQm lgjf{rg If]qdf ;+o'Qm ;femf pDd]bjf/sf ?kdf afudtL ufpFkflnsf ^ sf k|]d axfb'/ k'nfdL -l5Gt'_ nfO{ cl3 ;f/];+u} oxfFsf dtbftfx?n] k'nfdLnfO{ g} lhtfpg rfx]sf x'g\ .                              afudtL ufpFkflnsf j8f gDa/ % sf]O/fnf bdf/ lgjf;L $* jifL{o /]d axfb'/ jfOjf eGg'x'G5 –…cfkm\gf] ufpF7fpFsf] ljsf; ug]{ eg]sf] oxL hGd]sf dfG5]n] g} xf] . o; 7fpFaf/] pgnfO{ eGbfa9L c? s:nfO{ yfxf x'G5 < To;}n] l5Gt'nfO{ h;/L klg lhtfpg}k5{ .Ú   l5Gt' dsjfgk'/jf;L ePs} sf/0f oxfFsf hgtf;+u pxfFsf]...

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मत माग्न ब्यस्त

Loktrantik-Bam-Gathabandh-1668168418.jpg

लोकतान्त्रिक बाम गठबन्धन मकवानपुरका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु जनताको समस्या बुझ्दै घरघर पुगी भोट(मत) माग्न व्यस्त छन् । यसैबिच, प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले शुक्रबार हेटौंडा उपमहानगरपालिका १ मा घरदैलो अभियान गर्नुभएको छ । हेटौंडा १ को चाइनाक्वाटर देखी जरुवाटोल हुँदै चौकिटोलसम्म मत माग्दै घरदैलो अभियान...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...