jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026

राजनीति


नेकपा एमालेको शिखरकोटमा कोण सभा

310164574_845382933169224-1668694430.jpg

नेकपा एमालेको तर्फबाट मकवानपुरको क्षेत्र नंबर २ मा प्रतिनिधिसभा उम्मेद्वार बनेका महेश बर्र्ताैलाले दार्शनिक तथा कम्युनिष्ट नेता स्वर्गिय रुपचन्द्र विष्टको अधुरो सपना पु गर्न लाग्ने बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज भएको चुनावीसभालाई संवोधन गर्दै बर्तौलाले मकवानपुरको राजनीति, सामजिक क्षेत्रमा विष्टको योगदान...

जितेको पहिलो बर्षभित्रै हातहातमा लालपुर्जा दिलाउँछौ : डिना

315921747_801489001148761-1668692451.jpg

 बागमती । लोकतान्त्रिक बाम गठबन्धनतर्फका क्षेत्र नम्बर १ उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनाबीसभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने...

मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरिने गठबन्धनको पतिबद्दता पूर्ण पाठ सहित

gathabandhan-1668689231.jpg

हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धनले हेटौंडाका पत्रकारहरुसंग छलफल गरेको छ । बिहिवार हेटौंडामा सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हितमा कार्य गरिने विषयमा छलफल भएको हो । छलफलमा प्रतिनिधसभा क्षेत्र नम्बर १(क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले ‘वाक तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा हाम्रो प्रतिबद्धता’ बिषयक...

एमाले उम्मेदवार बिष्ट गुमनाम हुदाँ गठबन्धनका छिन्तु जित नजिक

chhintu-1668688481.jpg

x]6f}+8f . dsjfgk'/sf] If]q gDa/ ! k|b]z;ef -s_ sf df g]skf Pdfn]sf sdn lji6 / nf]stflGqs afd u7aGwgaf6 g]skf dfcf]jfbL s]Gb|sf k|]daxfb'/ k'nfdL -l5Gt'_ aLr s8f k|lt:kwf{ x'g] cg'dfg ul/Psf] lyof] . t/ lji6 u'dgfd x'Fbf l5Gt'nfO{ kmfObf ePsf] 5 . lgjf{rg k|rf/k|;f/ sfo{qmdx?df Pdfn] pDd]bjf/ lji6sf] gfd u'dgfd h:t} ag]sf] xf] . pgsf] s'g} ;~rf/dfWodb]lv ufpF 6f]ndf klg rrf{ x'g ;s]sf] 5}g . dsjfgk'/ lhNnfsf] tTsflng xl6of uflj; -xfn x]6f}+8f pkdxfgu/kflnsf j8f gDa/ !&_ cWoIfdf @ k6s lahoL xfl;n u/]sf lji6 kl5Nnf] ;do cfkm\g} ufpFdf klg hldgbf/ / …sfhL;fkÚsf] z}nLdf Aojxf/ ug]{ u/]sf] eGb} :yfgLo dtbftf ?i6 ag]sf] kfOPsf] 5 . r'gfaL k|rf/sf] qmddf cfof]lht ;ef, 3/b}nf], e]63f6 sfo{qmddf lai6n] af]n]sf larf/x? ;~rf/dfWoddf vf;} cfpg ;s]sf] kfOb}g . lji6nfO{ eGbf Pdfnn] ;"o{ r'gfa lrGx af]s]/ cfPsf...

मकवानपुर गढ़िको अधुरा काम पुरा गर्न प्रतिवद्द छु : उमेदवार मोक्तान

310107524_549027960563858-1668606405.jpg

सुकौरा, २९ कात्तिक/नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले मकवानपुर गढीको अधुरो अपुरो योजना पुरा गर्न प्रतिबद्ध बताउनुभएको छ । बुधबार मकवानपुरगढी गाउँपालिका सुकौरामा भएको कार्यकर्ता भेटघाट र चुनाबी सभालाई संबोधन गर्ने क्रममा मोक्तानले आफु गठबन्धन...

क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले घरदैलोलाई तिब्रता दिदै

prem-pulami-(1)-1668601023.jpg

कात्तिक ३० गते , बकैया । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा  (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले घरदैलोलाई तिब्रता दिनुभएको छ । भोट हाल्न ४ दिन मात्र बाँकी रहँदा छिन्तुले मतदातालाई भोट अपिल गर्दै घरदैलोलाई तिब्रता दिनुभएको हो । उम्मेदवार छिन्तुले बुधवार बकैया र बागमतीका केहि वडाहरुमा घरदैलो गर्नुभएको छ । बिहान...

मकवानपुरका तीन दलद्वारा निर्वाचन बहिष्कार गर्न अपिल।

309216109_437794668518452-1668522212.jpg

मकवानपुरका तीन कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । मकवानपुरका तीन दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन । मकवानपुरका रहेका ३ दलले पनि संयुक्त प्रेस बिज्ञप्ति निकाली निर्वाचन बहिष्कारको लागि अपिल गरेका छन । नेकपा क्रान्तिकारी माओवादी,नेकपा बहुमत ,तथा...

संविधानको रक्षा, सुशासन र बिकासका लागि गठबन्धन सरकार’

315501080_539350235408032-1668521613.jpg

’ समानुपातिक, समाबेशीता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसहितको संबिधानको रक्षा तथा सुशासन र विकास निर्माण गर्न बाम लोकतान्त्रिक गठबन्धन सरकार फेरी अति आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ आग्रा, मोरियामा मंगरबार बाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी सभामा बक्ताहरुले...

मनहरीमा भटाभट एमाले परित्याग गर्नेको संख्या बढ्यो , मंगलबार पनि २० जना एमालेका कार्यकर्ता सहित २५ जना माओवादीमा प्रवेश

maobadi-1668520624.jpg

 मनहरी । मनहरी गाँउपालिका वडा नं.–५ मा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । मंगलाबार नेकपा माओवादी केन्द्र –५ नम्बर वडा कमिटिको आयोजना भएको ५ नम्बर स्तरिया अगुवा कार्यकर्ता भेलाको अवसरमा नेकपा एमाले ५ नं. वडा सदस्य चक्र स्याङतानको नेतृत्वमा २० जना र नेपाली कांग्रेसबाट विष्णु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...