jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मनहरीमा भटाभट एमाले परित्याग गर्नेको संख्या बढ्यो , मंगलबार पनि २० जना एमालेका कार्यकर्ता सहित २५ जना माओवादीमा प्रवेश

maobadi-1668520624.jpg

 मनहरी । मनहरी गाँउपालिका वडा नं.–५ मा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । मंगलाबार नेकपा माओवादी केन्द्र –५ नम्बर वडा कमिटिको आयोजना भएको ५ नम्बर स्तरिया अगुवा कार्यकर्ता भेलाको अवसरमा नेकपा एमाले ५ नं. वडा सदस्य चक्र स्याङतानको नेतृत्वमा २० जना र नेपाली कांग्रेसबाट विष्णु दर्लामीको नेतृत्वमा ५ जना सहित २५ जना माआोवादी केन्द्रमा प्रवेश गरेका हुन । उनिहरुलाई नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजनक सर्केस घलान , मनहरी गाँउ कमिटि अध्यक्ष रामप्रसाद कालाखेती लगाएतले फुलमाला र अविर लगाई माओवादी केन्द्रम स्वागत गरेका थिए । एमालेबाट स्याङतान सहित शंकर रुम्बा, हिरामाया स्याङतान , विष्णु बहादुर प्रजा , निशान राई ,सम्झना राई सहित २० जना र कांग्रेसबाट .दर्लामी सहित प्रेम बहादुर प्रजा , पम्फा माया प्रजा सहित ५ जना गरिी २५ जना माओवादी केन्द्रमा प्रवेश गरेको हो । माओवादीमा प्रवेश पछि प्रतिक्रिया दिदै स्याङतानले नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी आन्दोलन र जन आन्दोलनबाट प्राप्त जनताको अधिकारलाई सखाप गरी जनतालाई उखानको टुक्र सुनाएर झुक्याइरहेको र उनिहरुको हक अधिकारबाट वञ्चि गरिरहेको भन्दै एमाले परित्याग गरेको बताए । यस अघि ५ नं. वडामा नेकपा एमाले परित्याग गरि निवर्तमान निर्वाचित वडा अध्यक्ष शुभराज थिङ सहित ठुलो संख्यामा एमालेका कार्यकर्ताहरुले पार्टी परित्याग गरहेका एि । यसरी भटाभट एमालेका कार्यकर्ताहरु पार्टी प्रति असन्तुष्टि जनाई भटाभट पार्टी परित्याग गर्नु आगामी मसिंर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई राम्रो संकेत नभएको जानकारहरु बताउछन । प्रदेश सभा समानुपातिक उम्मेदवार सोनाम सिङ स्याङ्तानको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्या बीर बहादुर घलान (ज्वाला) नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलान, गाँउ कमिटि अध्यक्ष राम प्रसाद कालाखेति , नेता गजाधर सुबेदि दिपेन्द्र अधिकारी , राजकुमार पाख्रीन लगाएतका रहेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...