jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुर गढ़िको अधुरा काम पुरा गर्न प्रतिवद्द छु : उमेदवार मोक्तान

310107524_549027960563858-1668606405.jpg

सुकौरा, २९ कात्तिक/नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले मकवानपुर गढीको अधुरो अपुरो योजना पुरा गर्न प्रतिबद्ध बताउनुभएको छ । बुधबार मकवानपुरगढी गाउँपालिका सुकौरामा भएको कार्यकर्ता भेटघाट र चुनाबी सभालाई संबोधन गर्ने क्रममा मोक्तानले आफु गठबन्धन अन्तरगतका सबै दल, जनताको साझा उम्मेदवार भएकोले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन अनुरोध गर्नुभयो ।

संबिधानको र लोकतन्त्रको रक्षाको लागि नेकपा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका भएको समेत मोक्तानले बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरगढी गाउपालिका सचिब प्रतिमान रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, बिजय गौतम, जिल्ला सचिब भिम पाख्रीन, नेपाली कांग्रेस महासमिति सदस्य माईकल रामचन्द्र अर्याल, सुर्य बहादुर रुम्बा, नेकपा एकीकृत समाजबादीका वडा अध्यक्ष सानोकान्छा मोक्तान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको माओबादी केन्द्र जिल्ला समन्वय समिति सदस्य चन्द्र योन्जनले संचालन गर्नुभएको थियो ।

यसैबिच, लोकतान्त्रिक बाम गठबन्धन थाहा नगर समितिले घरदैलो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानसहितको टोलीले थाहा ३, बाघेखोला दम्की–थाहा ४ किटेनी चौतारो–दामन हुँदै सिमभन्ज्याङसम्म घरदैलो गरेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...