jkmv-english-1784299234.jpg
Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

हेटौंडामा टिभिएसको एक्सचेन्ज मेनिया

1746502844846-1746503012.jpg

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।
हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको सञ्चालक कन्चन बुढाथोकीले बताए । एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म छुट पाउनेछन् ।
कार्यक्रममा जस्तोसुकै पुरानो बाइक वा स्कुटरको न्युनतम ३० हजार रुपैयाँको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने सरल किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर रहेको छ ।


सञ्चालक बुढाथोकीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख २१ गतेदेखि २६ गतेसम्म हेटौंडाको रानीदरवार अगाडिको टिभिएस सोरुममा सञ्चालन हुनेछ ।
अफरअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले हेल्मेट निःशुल्क पाउने छन् । साथै, टिभिएस लाइफ टाइम वारेन्टी पनि उपलब्ध हुनेछ ।

1746502847986-1746503012.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...