himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहाकाे किसानलाई खुशीकाे खबर, सहकारीले बजारकाे सहजीकरण गर्ने

बेमाैसमी तरकारीकाे भण्डार मानिने थाहानगरमा उत्पादित तरकारी बजारकाे अभावले बारीमै कुहिने हाेेेे कि भन्नेे चिन्ता बढिरहेेेको बेला साेेमबार याे विषयमा गम्भीर छलफल भएको छ ।

जिल्लाका सहकारी संघका पदाधिकारीहरु साेमबार थाहानगरमै अाएर यहाँकाे  तरकारी बजार व्यवस्थापनबारे छलफल चलाएका हुन् ।

थानाबजारमा भएकाे छलफलमा    मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायण प्रसाद देवकोटा, पदेन सदस्य बद्रीप्रसाद लम्साल, कोषाध्यक्ष बिमलकुमार ढकाल, मकवानपुर जिल्ला बचत संघ सचिब बिरेन्द्र कुमार ढुंगाना, सदस्य फणीन्द्र सुवेेेदी, कृषि सहकारी संघ मकवानपुर सदस्य  राजकुमार के सी,  पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिब अरुण रायमाझी, जनशक्ति कृषक सहकारी सस्थाका अध्यक्ष बिमल केसी लगायत सहभागी थिए ।  

छलफलमा थाहानगरकाे ठूलाे परिमाणकाे तरकारी कसरी बजारमा पुर्याउने भन्ने बारे गम्भीर छलफल भएकाे छलफलमा सहभागी राजकुमार केसीले बताए । केसीका अनुसार स्थानीय स्तरमा थाहानगर सहकारी समन्वय समितिले बजार सहजीकरण गर्नेछ भने जिल्लास्तरमा जिल्ला सहकारी संघले सहजीकरण गर्नेछ ।

यसकाे माेडालिटी के हुने भन्नेेेेेेबारे टुङ्गाे भने लागेकाे छैन । सहकारी अाफैले तरकारी खरिद गरी बजारमा पठाउने कि सहकारीलेे वजार खाेजिदिने भन्नेेेमा टुुंगो नलागेेकाे एक सहभागीले बताए । 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg