Wednesday, 19 Jun, 2024
राशिफल

आज - २१ चैत्र २०७९ मंगलवार को राशिफल

rashifal-1680570584.png

 

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल


world-link-1690434568.jpg
शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग
FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि...

२० वर्ष पछी फरार प्रतिवादी पक्राउ
FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको...

गर्मीको समयमा स्कुलमा बालबालिका बेहोस हुने टाउको दुख्ने समस्य किन हुन्छ? र बच्ने उपाय!
FB_IMG_1718599761953-1718599781.jpg

नवराज नेपाली थाहा ४  गर्मीको मौसममा तापक्रम अत्याधिक बृद्धि हुने हुँदा मानिसको शरीरमा पानीको कमी अर्थात्...

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा
FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।  उक्त वडामा तीन आर्थिक बर्ष यता...

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी
FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी. मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख...

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल लिटरको १६५
FB_IMG_1718464680950-1718464702.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको...

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर
FB_IMG_1718462400653-1718462432.jpg

     गणेश विष्ट  मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने...

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने
FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । १ असारमा...

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार...