pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

स्वास्थ्य


स्वास्थ्य सिविरमा आज २०५ जना महिलाहरूको चेकजाँच ,भोलि बिहान ८ बजेबाट बाकी चेकजाँच हुने।

IMG_20220308_110656_235-1646741568.jpg

११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा पालुङ बहुउद्देश्यीय सहकारी सस्था तथा विङ्ग युथको आयोजनामा आज र भोलि २५ गतेसम्म चल्ने दुइदिने निशुल्क महिला स्वास्थ्य सिविर तथा महिलाको पाठेघरको मुखको क्यान्सर चेकजाँच तथा छालारोग सम्बन्धि सिविरमा आज २०५ जना महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरायका छन।विङ्ग युथका अध्यक्ष वसन्त...

पालुङ बहुउद्देश्यीयमा महिला स्वास्थ्य सिविर उद्घाटन ।

IMG_20220308_111830_417-1646719604.jpg

पालुङ बहुउद्देश्यीय सहकारी र विङ्ग युथ को सहकार्यमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा दुई दिने निशुल्क महिला स्वास्थ्य सिविर ,छाला रोग तथा पाठेघरको मुखको क्यान्सर चेक जाँच स्वास्थ्य सिविर आज बाट पालुङ बहुउद्देश्यीय को प्रागणमा सुरु भएको छ।दुई दिन सम्म चल्ने सिविरको आज प्रमुख अतिथी  जिल्ला सहकारी संघ का कोषाध्यक्ष तथा...

मकवानपुरमा आज ३४ जनामा कोरोना पुष्ठि।

Screenshot_20220203-15173-1643880880.png

मकवानपुरमा बितेको २४ घण्टामा ३४ जनामा कोरोना संक्रण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पीसीआर परीक्षण गर्दा २४ जना र एन्टीजेन परीक्षणबाट १० जनामा कोरोना संक्रमण देखा परेको उल्लेख छ । कार्यालयका अनुसार ४० जनाको पीसीआर परीक्षण गर्दा परीक्षण गर्दा २४ जनामा र ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा...

चित्लाङमा नयाँ एम्बुलेन्स ।

1643608593415-1643608819.jpg

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको चित्लाङ स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको छ ।  आर्थिक वर्ष २०७७/०७८ मा थाहा नगरपालिकाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाले वडा नम्बर ९ का लागि छुट्याउने वार्षिक बजेट सिलिङबाट वडाले ९ लाख रुपियाँ बजेट विनियोजन गरी एम्बुलेन्स खरिदमा सहयोग गरिएको हो ।   थाहा...

ललितपुरका ३५० पत्रकारले लगाय बुस्टर डोज।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् ।  सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो ।  पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस...

नेपाल र जापान मिलेर कोभिड-१९ को बिरुद्ध लड्न भुमिका खेलौ- स्वास्थ मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।  मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो ।  उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो...

मकवानपुरमा आज थप ५ जनामा कोरोना सङ्क्रमन पुष्टि

corona-1639644545.jpg

 मकवानपुरमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ जनामा गरिएको पिसिआर परीक्षणमा थप ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा ४ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यसैगरि,आज जिल्लामा थप ८ जनाले कोरोना...

थाहा नगरका बिध्यालयमा पौष ४ देखि ६ गतेसम्म कोरोना विरुद्धको खोप लगाइदै।

1639568137850-1639568675.jpg

थाहा नगरपालिका को बिध्यालयहरुमा यहि पौष ४ देखि ६ गतेसम्म १२ देखि १७ बर्ष सम्मका बालबालिकाहरुलाइ कोरोना विरुद्धको मोर्डोना भ्याक्सिन लगाइने थाहा नगर शिक्षा साखा ले जनायको छ।यस्को लागि ब्यबस्थापन गरिदिन संबंधित बिध्यालय हरुलाइ अनुरोध गरियको छ।...

स्वास्थ मापदण्डको पालना गरौ,तत्काल लकडाउन हुदैन-: स्वास्थ मन्त्री खतिवडा।

IMG_20211120_162956_054-1638850515.jpg

लकडाउन नहुने स्पष्ट पारेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि नेपालमा लकडाउन हुने/नहुने चर्चा चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो बताएको हो।   स्वास्थ्य मन्त्रालयले लकडाउनबारे कुनै छलफल नभएको बताएको छ। यद्यपि भौतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...