Saturday, 18 May, 2024
स्वास्थ्य

स्वास्थ्य सिविरमा आज २०५ जना महिलाहरूको चेकजाँच ,भोलि बिहान ८ बजेबाट बाकी चेकजाँच हुने।

IMG_20220308_110656_235-1646741568.jpg

११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा पालुङ बहुउद्देश्यीय सहकारी सस्था तथा विङ्ग युथको आयोजनामा आज र भोलि २५ गतेसम्म चल्ने दुइदिने निशुल्क महिला स्वास्थ्य सिविर तथा महिलाको पाठेघरको मुखको क्यान्सर चेकजाँच तथा छालारोग सम्बन्धि सिविरमा आज २०५ जना महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरायका छन।विङ्ग युथका अध्यक्ष वसन्त कार्किका अनुसार भोलि सम्म चल्ने सिविरमा महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गरि फाइदा लिन अनुरोध गर्नुभयो।
भोलि बिहान ८ बजेबाट स्वास्थ्य चेकजाँच कार्यक्रम लाई निरन्तरता दिने जानकारी दिदै विशेषज्ञ स्वास्थ्यकर्मी हरुबाट चेकजाँच गरिने सिविरमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको पालुङ बहुउद्देश्यीय का मुख्य ब्यबस्थापक प्रकाश पौडेलले थाहापाटी लाई जानकारी दिनुभयो।
स्वास्थ्य सिविरका लागि संबंधित रोगका विशेषज्ञ डाक्टर सहित अन्य स्वास्थ्यकर्मिहरु ले सेवा दिइरहेका छन।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220308_114726_246-1646741569.jpg

world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...