pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


थाहा कांग्रेसमा मेयरका आंकाक्षी ३ जना,गठबन्धन भए उप मेयर महिलानै उठाउने 

congress-1648884804.jpg

आसन्न स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले थाहा नगरपालिकामा निर्वाचन तयारी तिव्र पारे सँगै उमेद्वारका आकांक्षीहरुले पनि सक्रियता देखाउन थालेका छन् ।  नेपाली काङ्ग्रेसले अघिल्लो निर्वाचनमा उपमेयर विजय भएको थियो भने यो निर्वाचनमा मेयर सहित प्यानल खडा गर्ने जनाएको छ ।  काग्रेसमा हालका उपमेयर खड्गबहादुर गोपालीले आफ्नो मेयरमा दाबी...

११ उपमहानगरमा गठबन्धन दल एकातिर एमाले अर्कोतिर हुँदा कस्तो होला चुनावी नतिजा ?

Election-1648881024.jpg

आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धन एकातिर र एमाले अर्कोतिर हुने करिब निश्चितजस्तै भइसकेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा देशका ११ उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेबीच कस्तो प्रतिस्पर्धा हुनसक्छ भन्नेबारे चासो बढ्नु स्वाभाविक हो । यद्यपि बितेको ५ वर्षमा विभिन्न राजनीतिक...

थाहा नगरमा  चुनाबी चहलपहल : को–को छन् आकांक्षी ?

Election-1648874963.jpg

   स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा थाहा नगरको स्थानीयस्तरमा चुनावी चहलपहल बढ्दो छ । मकवानपुरमा हेटौंडा उपमहागरपालिका पछिको आकर्षणको रुपमा हेरिने थाहा नगरपालिकामा चुनावी तयारीका लागि राजनैतिक दलहरुले योजना सक्रियताकासाथ  अभियानका रुपमा  तिव्रता देखिन्छ । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत...

गठबन्धन हाउगुजी हो डराउनु पर्दैन:-बलराम बल

1648865207316-1648865353.jpg

नेकपा एमालेका प्रदेश सदस्य बलराम वलले ५ दलीय गठबन्धन हाउबुजी मात्र भएकाे बताएका छन् । नेकपा एमाले कैलाश गाउँपालिका भेलालाई सम्बाेधन गर्दै पार्टीकाे अान्तरिक एकता र सुदृढ समजदारीकाे अाधारमा गठबन्धनकाे हाउबुजी समाप्त पारिने बताएका छन् । नेता बलले माअाेवादी तिब्र रूपमा अाेरालाे लागेकाे र काँग्रेसकाे छवि जनताकाे बीचमा नराम्राे भएकाे...

थाहा नगरको १२ वटै वडाको मतदान केन्द कहाँ ?(हेर्नुस )

1648813988118-1648814263.jpg

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन को लागि थाहा नगरको १२ वटै वडाको मतदान केन्द्र तोकियको छ।(माथी हेर्नुस कुन वडा को मतदान केन्द्र कहाँ ?)...

एमाले बाट निर्वाचित वडा सदस्य सहित ९१ जना माओवादीमा प्रवेश ।

Screenshot_20220401-06102-1648772939.png

नेकपा माओवादी मकवानपुर बागमती गाउँपालिका-७ पाथिभरामा विहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगामी निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी(छिन्तु) को प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले ७ नम्बर वडाबाट...

माओवादी केन्द्र थाहा नगरको चुनावी अभियान तिब्र

1648718197262-1648718353.jpg

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटी आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गदैं आफ्नो संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता पारिएको छ । आगामी बैशाख ३० गते हुने निर्बाचनमा माओबादी केन्द्रलाई जिताउनका लागि वडा कमिटि , टोल कमिटि र जन वर्गिय संगठन परिचालन ,निर्माण र प्रशिक्षण कार्यक्रमलाई तिब्रता पारिएको माओबादी केन्द्र थाहा...

गठबन्धनको निर्णय :-तालमेलको लागि तिनै तहमा संयन्त्र निर्माण गर्ने।

Screenshot_20220331-13435-1648714185.png

सत्ता गठबन्धनका पाँच दलले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले आउँदाे स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने...

ठेकेदार र जग्गाको कारोबारी उमेदवार बन्न नपाइने!

स्थानीय तहको चुनावमा उम्मेदवारी दिँदा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज बुधवार बसेको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । निर्देशिकाअनुसार उम्मेदवारले आफू कुनै पनि ठेक्कपट्टामा नरहेकोदेखि सरकारी सेवा सुविधा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...