pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


थाहा नगर गठबन्धन दलको बैठक :-आआफ्नो वडा मत सर्वेक्षण प्रस्तुत गरौ!

IMG_20220407_122750_382-1649323803.jpg

सत्तारुढ गठबन्धन दल थाहा नगरको आज बसेको बैठक सामान्य छलफल मै सक्कियको छ। नेकपा माओवादी केन्द्रको नगर कार्यालय मा बसेको बैठकमा गठबन्धन गर्दा कसरी गर्ने भन्ने बिषयमा छलफल भएको गठबन्धन दल नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा ले जानकारी दिनुभयो। लामा का अनुसार आज सामान्य छलफल र चुनावी रणनीति कै बारेमा छलफल केन्द्रीत भयो र...

स्थानिय चुनाव सार्ने तयारीमा गठबन्धन दल!

Screenshot_20220407-14013-1649319428.png

काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष...

समग्र थाहा नगरलाई घर जस्तो बनाउन मेरो उपमेयरमा उम्मेद्बारी :-राममाया खत्री केसी

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरुले पालिका प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र मनोनयन दर्ता गरे महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ । यो व्यवस्थाले तुलनात्मक रुपमा सत्तारुढ गठबन्धनलाई ‘उमेद्वार व्यवस्थापन’मा समस्या हुने देखिए पनि थाहा नगरमा भने यो पटक गठबन्धन नै भएपनी एक पदमा महिला पक्कै निर्वाचित हुने भएपछी २०७४ को...

के छ?माओवादी केन्द्रको उमेदवार हुनलाई मापदण्ड ?

नेकपा (माओवादी केन्द्र) ले ‘विशेष परिस्थितिमा’ बाहेक आसन्न स्थानीय तहको निर्वाचनमा विगतका जनप्रतिनिधिहरुलाई उम्मेदवार नबनाउने भएको   छ । प्रभावकारी काम गराउन र नयाँलाई पालो दिने उद्देश्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवार छनौट तथा सिफारिसका लागि छ बुँदे मापदण्ड सहितको विशेष सर्कुलर जारी गर्नुभएको हो । २०७४...

थाहामा गठबन्धन दलको बैठक स्थगित 

gathabandhan-1-1649039119.jpg

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच थाहा नगरमा साझा उमेद्वार बनाउने विषयमा २१ चैतमा हुने भनियको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्र थाहानगरको पार्टी कार्यालयमा बैठक हुने भनिएको थियो । बैठक आज विहान ७ बजेका लागि तय गरिएको भए पनि माओवादी केन्द्रको जिल्लामा बैठक परेको र पालिका अध्यक्ष हरु र इन्चार्ज हरुको...

मकवानपुरमा सत्ता गठबन्धन दलबिच यसरी हुँदैछ भागबण्डा

gathabandhan-1648974217.jpg

आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरूबीच वडा तहसम्म गठबन्धन गर्ने सहमति भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको ५ दलका जिल्ला नेतृत्वकर्ताको बैठकले केन्द्रको निर्णयलाई अनुसरण गर्दै आगामी निर्वाचनमा १० स्थानीय तहको १०२ वटै तहमा नै गठबन्धन गर्ने सहमति निकालेको हो । उक्त सहमति अनुसार ५ दलीय गठबन्धनले वडा...

थाहामा एमालेको ७०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले आगामी स्थानीय निर्वाचन लक्षित गर्दै नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालको संयोजकत्वमा ७ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नगर कमिटीको पूर्ण बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट प्रतिवद्वता पत्र लेखन कमिटी, उम्मेदवार छनौट सहजकर्ता कमिटी गठन गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि...

थाहामा सत्ता गठबन्धनको बैठक : चुनावी तालमेलका लागि प्रयत्न गर्दै  

  स्थानिय निर्वाचनमा चुनावी तालमेल गर्न थाहा नगरमा  सत्ता गठबन्धनमा रहेका दलहरु छलफलमा जुटेका छन् । केन्द्रिय निति अनुसार सत्ता साझेदार दलहरु थाहा नगरमा पनि एकता गर्न छलफल शुरु गरेका हुन् । नेपाली कांग्रेसको कार्यालयमा आज भएको छलफलमा स्थानिय निर्वाचनमा चुनावी एकताकालागि तालमेल गर्न अधिकतम प्रयत्न गर्ने सहमती भएको नेकपा माओवादी...

प्रेस सेन्टर मकवापनुरले तोक्यो निर्वाचन लक्षित कमाण्ड

1648900771791-1648900807.jpg

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्ला अन्तर्गत रहेका ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिकामा आसन्न निर्वाचन लक्षित समाचार संयोजनकालागि कमाण्ड तोकेको छ । शनिबार बसेको सेन्टरको बैठकले कमाण्ड तोकिएको हो  बैठकले जिल्ला कमाण्डमा केन्द्रीय सदस्य कृष्ण सारु मगर, जिल्ला अध्यक्ष अञ्जली थापा, लगायत केन्द्र, प्रदेश, जिल्ला कमिटीमा रहेका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...