Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नेकपा एस निकट युवा संघ द्वारा थाहा नगरमा भब्य कार्यक्रम ।

Screenshot_20220413-13424-1649837055.png

नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल थाहा नगर कमिटीद्धारा चुनाव लक्षित कार्यक्रम आयोजना गरिएको छ ।
मंगलबार थाहा नगरपालिकाको टिस्टुङ वनस्पती उद्यानमा आयोजना भएको शुभकामना आदानप्रदान, प्रशिक्षण तथा वनभोजमा नगरपालिका भरीका युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य ललितबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर तथा जिल्ला स्तरीय पार्टीका नेता तथा युवासंघका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज इश्वरलाल रुम्वा, युवासंघका जिल्ला अध्यक्ष किरणमान बल, थाहा नगर कमिटीका पार्टी अध्यक्ष सानुकाजी गोपाली, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्यहरु डम्बर लामा, मधु कार्की, बीर बहादुर लामा लगायतको आतिथ्यता रहेको थियो 
युवा संघ थाहा नगर कमिटी अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलाले निर्वाचनमा एकजुट भएर गठवन्धन कायम राख्दै सशक्त उमेदद्वारी प्रस्तुत गर्ने निर्णय गरेको नगर इन्चार्ज इश्वरलाल रुम्बाले जानकारी दिनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...