pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


गठबन्धनको बिरोध गर्दै आफू पनि गठबन्धन गर्दै एमाले

Screenshot_20220309-17530-1649851893.png

नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख...

नेकपा एस निकट युवा संघ द्वारा थाहा नगरमा भब्य कार्यक्रम ।

Screenshot_20220413-13424-1649837055.png

नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल थाहा नगर कमिटीद्धारा चुनाव लक्षित कार्यक्रम आयोजना गरिएको छ । मंगलबार थाहा नगरपालिकाको टिस्टुङ वनस्पती उद्यानमा आयोजना भएको शुभकामना आदानप्रदान, प्रशिक्षण तथा वनभोजमा नगरपालिका भरीका युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य ललितबहादुर बस्नेतको...

स्थानीय निर्वाचनमा सेना परिचालन हुने।

२९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । आज राष्ट्रपति कार्यालयका...

टुंगोमा पुगेन एमाले थाहा नगरको मेयर,उपमेयर,सहित४ वडा अध्यक्ष ,माथी सिफारिस गर्दै।

IMG_20220408_142914_147-1649496408.jpg

आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले प्रमुख र उपप्रमुख पदका लागि दुई/दुई जना सिफारिस गरेको छ । प्रमुख पदका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामीर चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रत्यासी उम्मेदवारहरुबीच छलफलबाट सहमती जुट्न नसकेपछि...

आज मध्यराति देखि आचारसंहिता लागू हुँदै।

चैत २५ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागु हुने जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै आजबाट निर्वाचन आचारसंहिता २०७८ लागु हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।  पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले  गर्न र...

एमाले थाहा नगर उमेदवार छनौट :-आज टुंगोमा पुग्न नसकी सक्कियो छलफल ,भोलि फेरि बस्ने।

आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले आज प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउन सकेन ।                                            आज दिनभर एमाले पार्टी कार्यालयमा भएको छलफल सहमति बिनै सक्कियको छ। केन्द्रीय सर्कुलर अनुसार उम्मेदवार सिफारिस गर्न आज आयोजित भेलामा प्रमुख पदका लागि ६ जना र उपप्रमुख पदमा ५...

एमाले थाहा नगर मेयर, उपमेयर, टुंगोमा पुर्याउन छलफलमा ,दावेदारी धेरै हुदा सकस।

IMG_20220408_142918_238-1649408724.jpg

नेकपा एमालेले आशन्न स्थानीय निर्वाचनका लागि थाहा नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो आज लगाउदैछ । अहिले नगर पार्टी कार्यालय थानाबजारमा आकांक्षीहरुबीच छलफल भैरहेको नगर उपसचिव सुजन कुमार रायमाझीले बताए । नगर प्रमुखका लागि अच्युत्तम प्रसाद ढकाल, बिमल कुमार ढकाल, शशीधर सुवेदी, बलराम थापा, सुरेन्द्रमान प्रधान र बिष्णु प्रसाद ढकालले...

हेटौंडामा दुई सय बढी माओवादीमा प्रवेश ।

विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा बिप्लप माओवादी निकट राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरका अध्यक्ष, उपाध्यक्ष र महासचिब सहित जिल्ला कार्यसमिती र बिप्लप माओवादी हेटौंडाको २ वडा समितिका २ सयजना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरमा समाहित भएका हुन् । नेकपा...

कुन कुन वडामा टुंगायो उमेदवार एमाले थाहा नगरले ?(हेर्नुस )

आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगर कमिटी यतिबेला उम्मेदवार छनौटमा जुटेको छ । हिजो चैत्र २३ गते वडा नं. १ देखि ६ सम्म र आज चैत्र २४ गते वडा नं. ७ देखि १२ सम्मका उम्मेदवारहरु टुङ्गो लगाउने समय सीमा दिइए अनुसार नेताहरु उम्मेदवार छनौटमा जुटेका छन् । एमाले थाहा नगरले वडा नम्बर १, ३, ५, ७, ८ र ११ मा सर्वसम्मत रुपमा अध्यक्ष पदका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...