pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा माओवादी केन्द्रबाट मेयरमा सिफारिस,  वडा अध्यक्ष कतै टुङ्गियो कतै बाँकी 

thaha-maobadi-1650354475.jpg

माओवादी केन्द्रले थाहानगरमा मेयरका लागि ३ जानको नाम सिफारिस गरेको छ । नगरम मेयरका आंकाक्षी ३ जना भए पछि प्रदेश समिति समक्ष ३ जानको नाम सिफारिस गरेको हो । 
 सिफारिसमा पर्नेहरुमा निवर्तमान नगर अध्यक्ष अरुण रायमाझी, बागमती प्रदेश सदस्य विष्णु विष्ट र हालका ३ नम्बर वडा अध्यक्ष राजेश केसीको नाम सिफारिस गरिएको  माओवादी केन्द्रले जनाएको छ  । 
सहमतीका लागि छलफल भए पनि तिनै आंकाक्षीले छोड्न नचाहेपछि तिनै जानको नाम  सिफारिस गरिएको हो । 
हालका मेयर लवशेर विष्टले  पुनः नदोहोरिने मनसायन व्यक्त गर्दै आएका छन् । 
गठबन्धनको कुरा चलिरहेको र थाहा नगरमा मेयर माओवादीले पाउने लगभग पक्का पक्क जस्तै भए पछि उपप्रमुखमा भने कुनै छलफल नभएको जनाइएको छ । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गोे नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको हो । 
यसैगरी, वडा नम्बर १,  ९, ११ र १२ मा माओवादी थाहानगरले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली,  ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ११ र १२ का उमेदवारहरु २०७४ सालकै स्थानीय तह निर्वाचनका हुन् । वडा नम्बर १ का विजयी उमेद्वार हुन् भने ११ र १२ का २०७४ को पराजित उमेद्वार हुन् ।


यसैगरी वडा नम्बर २ मा बम बहादुर सिन्तान र बिष्णु बहादुर बस्नेत,३ मा सहमती हुन नसकेपछि  हिरेन्द्र रायमाझी, लक्ष्मण विष्ट, राजिव स्याङ्दानको नाम सिफासि गरिएको छ ।  वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङगलाल गोपाली र सुशिला गोपालीको नाम सिफारिस भएको छ । सुवेदी र रुम्बा पनि पुरानै अनुहार हुन् भने अरु सबै नयाँ अनुहार हुन् । सुवेदी ०७४ का पराजित र रुम्बा विजयी उमेद्वार हुन् ।
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...