pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

के छ?माओवादी केन्द्रको उमेदवार हुनलाई मापदण्ड ?

नेकपा (माओवादी केन्द्र) ले ‘विशेष परिस्थितिमा’ बाहेक आसन्न स्थानीय तहको निर्वाचनमा विगतका जनप्रतिनिधिहरुलाई उम्मेदवार नबनाउने भएको   छ ।

प्रभावकारी काम गराउन र नयाँलाई पालो दिने उद्देश्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवार छनौट तथा सिफारिसका लागि छ बुँदे मापदण्ड सहितको विशेष सर्कुलर जारी गर्नुभएको हो ।

२०७४ सालको निर्वाचनमा माओवादीले जितेका नगरपालिका र गाउँपालिकामा राम्रो कार्यसम्पादनको नजित आएपछि उम्मेदवार चयनमा थप ध्यान दिइएको नेताहरुले बताएका छन् ।

अध्यक्ष प्रचण्डले जारी गर्नुभएको मापदण्ड अनुसार
– उम्मेदवार छनौट गर्दा विशेष परिस्थितिबाहेक पुराना प्रतिनिधिलाई नदोहोर्‍याउने
– देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
– स्वच्छ छवि भएको हुनुपर्ने
– विजयको संभावना भएको लोकप्रीय व्यक्ति हुनुपर्ने
– पार्टी अनुशासनप्रति निष्ठावान रहेको
– समानुपातिक, समावेशीलाई विशेष ध्यान दिनुपर्ने

पार्टीको उक्त निर्देशन सँगै दोहोरिने मनस्थितिमा रहेका प्रतिनिधिहरुको चाहनामा धक्का लागेको र आकांक्षी नेता, कार्यकर्ताहरु उत्साहित भएको माओवादी वृत्तमा चर्चा चलेको देखिन्छ । माओवादीले अघिल्लो निर्वाचनभन्दा पार्टी मजबुत रहेकोले यसपटक नतिजा राम्रो आउने दाबी गरिरहेको छ । झनै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसँग तालमेल गरेमा नतिजा पार्टीको चाहना अनुसार आउने आकलन पनि गरिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...