jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026

राजनीति


राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागे : शंकर पोख्रेल

342833473_128190277604027-1698211488.jpg

 नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले राजावादीहरुले केपी शर्मा ओलीको कम्बोडियामा रहेको टेलिकममा लगानी छ भनेर भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् । पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब जति लगानी रहेको सनसनीपूर्ण आरोप लगाएका थिए । प्रसाईको उक्त भिडिओ भाइरल भैरहेको छ । यसै...

थाहा ४ मा वाइसीएलको वडा भेला,अध्यक्षमा बिक्रम लामा

FB_IMG_1697204299342-1697205209.jpg

जनता संग माओवादी बिशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत असोज २६ मा थाहा नगरपालिका वडा न ४ को वडा स्तरीय वाइसीएलको वडा भेला सम्पन्न भएको छ। अभियानका ४ न इन्चार्ज अरुण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बिक्रम लामाको अध्यक्षतामा १७ सदस्यीय वाइसीएल वडा कमिटी गठन गरेको छ।जस्को उपाध्यक्षमा दिपेन्द्र बिष्ट ,सचिब उमेश बल,सहसचिव...

एमाले सिध्याउन पार्टीभित्रैबाट घेराबन्दी भएको थियो : अध्यक्ष ओली

KP-in-Sudoorpashim-1696769263.jpg

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आज धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “पार्टीभित्रको तत्त्वलाई परिचालन गरेर हाम्रो...

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली सर्वसम्मत

387757836_270942443588914-1696734030.jpg

 नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।     निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले  अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र...

गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

prachand-1696683685.jpg

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको उहाँले बताउनुभयो । परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहे उहाँले प्रतिबद्धता...

सरकारले जातीय द्वन्द्व गर्न उक्साइरहेको छ :सांसद दिपक सिंह

dipak-sing-1696596133.jpg

 राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका छन् ।      शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका हुन् । उनले प्रधानमन्त्री स्वयंले जातीय लडाई लड्न आग्रह गरेको...

सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहीनता बढ्यो : सचेतक बर्तौला

mahes-bartaula-1696595618.jpg

 नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुन अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।       शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानुन बमोजिम हिँड्न नसकेको बताएका हुन् । उनले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान...

गिरिबन्धु टी–स्टेटको फाइल खोल्न अध्यक्ष ओलीको चुनौती

OLi-KP-1696560321.jpg

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहमा उहाँले सो चुनौती दिनुभएको हो ।  उहाँले भन्नुभयो, ‘गिरिबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ भन्नेहरूले खोले हुन्छ । फाइल खोल्ने नै...

एमाले अध्यक्ष ओलीले संसदमा बोलेको विषयमा महेश बर्तौला र माधव सापकोटाको जुहारी

1696558311194-1696558334.jpg

 असोज १६ गते मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोलेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कुरालाई लिएर बिहीबारको बैठकमा एमाले र माओवादी सांसदको दोहोरी चलेको छ । एमाले संसदीय दलका सचेतक समेत रहेका बर्तौलाले उनीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले दिएको अभिब्यक्तिको खण्डन गरे ।     बर्तौलाले अध्यक्ष...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...