Sunday, 28 Apr, 2024
राजनीति

हेटौंडामा मनाइयो २३ औं जनमुक्ति सेना दिवस

1700834686044-1700834826.jpg

जनमुक्ति सेनाको २३ औं दिवसको अवसरमा हेटौंडामा आज शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका संयोजक सर्केश घलान 'मधु'को प्रमुख आतिथ्य तथा पूर्व जनमुक्ति सेनाका मकवानपुर फ्याक्सन ईन्चार्ज वीर बहादुर घलान 'ज्वाला'को अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिव भीम पाख्रिन लगायतले जनमुक्ति सेनाको बलिदानी र योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य सागर उप्रेती, प्रदेश परिषद सदस्य जीवन गोले, सुमन पाख्रिन, पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर एवं बागमती गाउँपालिका ४ का वडा अध्यक्ष दन्तलाल माझी 'किरण',पूर्व जनमुक्ति सेनाका कम्पनी सहकमाण्डर एवं बकैया गाउँपालिका ८ का वडा अध्यक्ष विष्णु नेगी लगायतको आतिथ्य रहेको थियो ।


world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...