udhog-1721203328.jpg
Wednesday, 07 Aug, 2024
jkmv-1721483934.jpg

अपडेट

थाहा ६ का वडा अध्यक्ष श्रेष्ठ र उनका बुबा कार दुर्घटनामा,दुबै सकुशल

1708532733990-1708532752.jpg

तस्वीर श्रोत:-रामकृष्ण बिक

थाहा नगरपालिका वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ सवार कार दुर्घटनामा परेको छ।
आज दिउँसो करिब ४ बजे हेटौंडा बाट थाहा फर्कने क्रममा त्रिभुवन राजपथको उर्लेनी मोडमा दुर्घटनामा परेको हो। अध्यक्ष सबार  ग ३ च ६७८ नम्बरको कार सडक बाट ५०-६० मिटर तल खसेको थियो।दुर्घटनामा परी अध्यक्ष राजनभक्त श्रेष्ठ र अध्यक्षको बुबा सामान्य घाइते भएको र वहाँ हरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको हेटौंडा बाट पत्रकार कुमार नेगिले जानकारी दिइनुभयो।

कारमा दुई जना अध्यक्ष र अध्यक्षका बुबा रहेका थिए। वहाँ हरुको अवस्था सामान्य रहेको छ।


world-link-1690434568.jpg
थाहा नगरपालिकाको कार्यालयमा श्रावण २७ र २८ गते वृद्धबृद्दा लक्ष्यित राष्ट्रिय परिचयपत्र शिविर हुँदै
DSCN4816-1723015783.JPG

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित...

अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. इकाई समितिको प्रमाणपत्र बितरण
1722955632086-1722955831.jpg

हेटौंडा । २२ श्रावण/ अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. को चैत १७ गते सम्पन्न अधिवेशनबाट नव...

थाहा जीवन योग प्रयोगशालाका साधकहरु द्वारा झम्केश्वर मन्दिर सरसफाइ
FB_IMG_1722785258084-1722785310.jpg

थाहा जीवन योग प्रयोगशालाको पहलमा थाहा नगरको  प्रसिद्ध धार्मिक स्थल झम्केश्वर महादेव मन्दिर जाने बाटो तथा...

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
1722578644913-1722578685.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१...

थाहामा कर शिविर:- उत्साहजनक सहभागिता
1722505976535-1722505991.jpg

थाहा नगर उद्योग वाणिज्य संघले हिजो १६ गतेदेखि सुरु गरेको व्यवसायीहरु लक्षित गरी संयुक्त सिविरमा करदाताको...

प्राधिकरणको वार्षिकोत्सवको अवसरमा पालुङ वितरण केन्द्र द्वारा बृक्षारोपण
1722318456901-1722318597.jpg

नेपाल विद्युत प्रधिकरणको ३९ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र पालुङले...

श्रावण १५ खिर खाने दिन, यस्तो छ यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व
FB_IMG_1722300792656-1722301132.jpg

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने...

थाहामा श्रावण १६ गतेदेखि १८ सम्म कर शिविर हुँदै
kar-shibir-1691300451-1722267782.jpg

थाहा नगर उद्योग वाणिज्य संघले थाहा नगरपालिका,आन्तरिक राजस्व कार्यालय हेटौंडा र घरेलु उद्योग कार्यालय संगको...

थाहामा नगरप्रमुख र प्रप्रअबीच कार्यसम्पादन सम्झौता
karya-sampadan-1722247557-1722248518.jpg

थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१।८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता...