janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

अपडेट

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट

1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय ज्ञान बहादुर बलको ढुङगा माटो जस्ता पाताले बनेको २ तले कच्ची घरमा बिजुलीको तार सट भइ आगलागी हुँदा घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो आगलागीबाट घर पुर्ण रुपमा क्षति भइ घरमा भएको चामल ५ बोरा, मकै २ मुरी, काठ, जस्ता पाता र लत्ता, कपडा जलेर नष्ट भएको हो।

उक्त घरमा घर भडा लिई किराना पसल व्याबसाय गर्दै आएका मकवानपुर थाहा नगरपालिका – ४ फापरबारी बस्ने ब २८ वर्षीय राम बहादुर गोलेको किराना पसलमा भएको चाउचाऊ, बिष्कुट, कुरमुरे लगायतका सर सामान जलेर नष्ट भएको थियो।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो प्रहरी र स्थानीय नगर प्रहरी सहित पालिकाको दमकल टोलीले पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...