Thursday, 09 May, 2024
मनाेरञ्जन

‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ

1-1597748557.jpg

चलचित्र ‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ भएको छ ।  काठमाडौंमा रहेको कार्यविनायक मन्दिरमा चलचित्र यूनिटले क्यामेरा पूजा–आजा गर्दै फिल्मको शुभमुहूर्त गरेका हुन् ।


कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहने फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् । काठमाडौं, ललितपुर, पोखरा, यूरोप र ओमनमा फिल्मको छायांकन गरिनेछ । सुनिल कुमार थापाले निर्माण गर्ने यो चलचित्र प्रेमकथामा आधारित रहेको छ । २०७७ को वडादशैंलाई रिलिज मिति तोक्दै आजबाट फिल्मको छायांकन सुरु गरिएको हो ।

अनमोल–सुहानाको जोडीलाई यस अघि ‘ए मेरो हजुर ३’ मा दर्शकले निकै मन पराएका थिए । अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर २’ बाट निर्देशन यात्रा थालनी गरेकी हुन् । उनी निर्देशित फिल्म व्यापारिक रुपमा सफल छन् ।


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...