Thursday, 09 May, 2024
मनाेरञ्जन

हेटौंडा आईडलमा ६ छनौट, आज राष्ट्रिय कलाकार गायक कुलेन्द्र विक आउदै   

kulendar-1552291048.png


हेटौंडा औद्योगिक मेलामा संचालन भईरहेको गायन प्रतियोगिता हेटौंडा आईडलबाट आज उत्कृष्ट ६ जना छनौट भए, कोड नम्बर ९प्रेम बैठा आज बाहिरिका छन् । 
आइडलमा आज  छनौट भएका छन सुसन शाह ठकुरी ७, , विजय लामा १०, सुसाल तामाङ ११, दीपक कालिराज १२, भुवन घलान १४ र पारु महरा १५ पर्न सफल भएका छन् ।
जिपिएक्स रेसिङले प्रायोजन गरेको हेटौंडा आइडलमा प्रथम हुनेले नगद ३५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट, द्धितिय हुनेले नगद २५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार र ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट प्राप्त गर्ने छन् ।
प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आइडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुवै) को आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।
     
 राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राष्ट्रिय कलाकार गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) आउने भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक कुलेन्द्र विक र काउली बुढीकोे प्रस्तुती रहेको आयोजकले जनाएको छ
 


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...