himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

हेटौंडामा रोकिएको कोरोना बिरुद्धको खोप अभियान सुरु

breaking-1623218848.jpg

२६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा अन्तिम समयमा रोकियो भनिएको कोरोना बिरुद्धको खोप अभियान सुरु भएको छ । हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौलागाईंले खोप अभियान सुरु भएको जानकारी दिनुभयो।

सरकारी मापदण्ड अनुसार हेटौंडा उपमहानगरपालिकामा आजदेखि लगाउँन सुरु गरिने भनिएको कोरोना विरुद्धको खोप अभियान अन्तिम समयमा आएर हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतको निर्देशनमा रोकिएको थियो ।
 

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजदेखि चीन सरकारको सहयोगमा आएको कोरोना विरुद्धको खोप ‘भेरोसेल’ लगाउँने तयारी भएको थियो । तर हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले  खोप लगाउने विषयमा अन्यौलता भएकाले पत्रकार सम्मेलन गरी जानकारी दिएर मात्रै खोप लगाउँन सुरु गर्ने बताउनुभएको थियो ।
 

केही प्राविधिक समस्या नभए खोप अभियान उपमहानगरपालिकाका १९ वटै वडामा आजैबाट सुरु हुने निरीक्षक चौलागाईले बताउनुभयो। 
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्र ६० देखि ६४ बर्ष र उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समूहका लागि खोप लगाउँने जनाएको छ । सरकारले मकवानपुरका १० स्थानिय तह मध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी २ हजार ७ सय डोज खोप पठाएको छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg