Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

स्वास्थ्यकर्मी हरुको लागी पोषण बिशेष तालिम सम्पन्न ।

327293057_166828578694487-1674714449.jpg

थाहा नगर,१२ माघ/ स्वास्थ्यकर्मीको लागि बृहत पोषण विशेष प्याकेज(CNIS) सम्वन्धी ७ दिने तालिम कार्यक्रमको समापन भएको छ।

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममको थाहा नगरपालिकाका प्रशासकीय अधिकृत अजित घिमिरेले समापन गरेका हुन । बिकास घरमा माघ ६ गतेदेखी संचालित तालिममा थाहा नगरभित्र कार्यरत स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो। सुनौलो हजार दिनमा आधारित रहेर गर्भवती अवस्था देखि २ बर्ष सम्मका बालबालिकाको आमा र बच्चाको पोषणको साथै बच्चाको शारीरिक र मानसिक विकासको लागि पोषण कत्तिको आवश्यक छ भन्ने कुराको समुदायमा सूचना प्रवाह गर्नको निम्ति तालिमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज वलामीले बताए ।

तालिमलाई थाहा नगरपालिकाका स्वास्थ्यकर्मी चन्द्रदिप भुजेल र जोशीका शर्माले सहजीकरण गरेका थिय। तालिममा सिकेका कुराहरुलाइ प्रतिबद्ध भएर समाजमा लाने सहभागी हरुले बताएका थिय। पहिलो चरणमा १२  वटा वडाका स्वास्थ्यकर्मी हरुलाइ तालिममा सहभागी गराइयको र १६ गते देखि अर्को चरणमा बाकी स्वास्थ्यकर्मी हरुलाई तालिममा सहभागी गराउने स्वास्थ्य शाखाका सन्तोष केसीले जानकारी दिय। 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png