Thursday, 09 May, 2024
मनाेरञ्जन

सुशिल थिङको तिहार कोशेली “हामी देउसी भाई” (हेर्नुहाेेस् भिडियाेसहित)

IMG_20201108_073744-1604800422.jpg

हेटौंडेली गायक सुशिल थिङको तिहार कोशेली “हामी देउसी भाई” शनिबार एक कार्यक्रमकाबीच युट्युबमार्फत सार्वजनिक गरिएको छ । “हामी देउसी भाई” मा कलाकारहरु सचिन वाईबा, निरु थिङ, राधिका स्याङतानको अभिनय रहेको छ । यस्तै बाल कलाकारहरु प्रियन्सी जिम्बा, सोफिया थिङले अभिनय गरेकी छन् । गीतमा प्रकाश थिङको नृत्य संयोजन रहेको छ ।

शब्द, संगीत गायक थिङकै रहेको “हामी देउसी भाई” को निर्देशन धिरेन लामाले गरेको हो । गीतमा कोरस गायनमा बिन्दा मगर रहेकी छन् भने श्रृङ्गार सुजना रुम्बाको रहेको छ । गीतको छायाङ्कन, सम्पादन विक्रम लुङबाको रहेको छ भने सह–छायाङ्कन धन पाख्रिनले गरेको हो ।

हेटौंडाका स्थानिय कलाकारहरुको टीम मिलेर प्रस्तुत गरिएको “हामी देउसी भाई” को पोष्ट प्रोडक्शन ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालि हेटौंडाले गरेको हो ।

आउँदै गरेको नेपालीहरुको मौलिक पर्व तिहार पूर्व युट्युबमा सार्वजनिक भएको “हामी देउसी भाई” गीतले स्रोता एवम् दर्शकको मन जित्न सफल हुनेमा निर्माता सहित कलाकारहरु ढुक्क देखिएका छन् ।


https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...