pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

सिक्किममा विर्खे अञ्जान सहित मकवानपुरका साहित्यकार सम्मानित

नेपाली साहित्य परिषद् सिक्किम तथा किनार प्रकाशन गान्तोकको सँयुक्त आयोजनामा सिक्किममा मकवानपुरका सहत्यिकारहरु सम्मानित भएका छन् । सिक्किममा भएको एक समारोहकाबीच नेपालका साहित्यकारहर गोर्खे साइँलो, केशवराज आमोदी, लोकनाथ बराल, रामकुमार एलन, हयग्रीव आचार्य, कृष्णप्रसाद दहाल, राजबाबु पहाडी, बिर्खे अञ्जानलगायत सम्मानित भएका छन् । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर क्रियाशील बिर्खे अञ्जानलाई पनि अभिनन्दन गरिएको हो । अञ्जानका दुई कृती प्रकाशनमा छ । मकवानपुर जिल्लाबाट प्रकाशित भएको पहिलो समालोचना ग्रन्थ शल्यक्रिया र अवसान सपना कविता संग्र्रह अहिले चर्चामा छ । यसका अतिरिक्त उनको आधा दर्जन सहलेखन किताब प्रकाशन भएको छ ।

नेपाली साहित्य परिषद्का अध्यक्ष रूद्र पौडेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा सिक्किम बिधान सभाका अध्यक्ष केएन राइको प्रमुख आथिथ्यतामा भएको थियो । भारतमा बसेर नेपाली भाषा, साहित्य र सँस्कृतीको क्षेत्रमा क्रियाशिल विभिन्न प्रदेशका साहित्यकारहरूको उपस्थिति रहेको उक्त समारोहमा नवलपरासी, चितवन, मकवानपुर, बिराटनगर झापा, मोरङ लगायतका प्रतिनिधि स्रष्टाहरूको सहभागीता रहेको थियोे ।

सिक्किम बिश्वबिद्यालयका डाक्टर पुष्प शर्माले स्वागत गरेका थिए । कार्यक्रममा प्राध्यापक डा. भीम खतिवडा, गोर्खे साइँलो, भवानी अधिकारी, जीवन शर्मा र प्रमुख अतिथि के एन राई समेतले भाषा, साहित्यमा नेपाली भाषाको योगदान बिषयमा आ–आफ्नो बिचार ब्यक्त गरेका थिए । दुबै देशबाट सम्मेलनमा सहभागीहरूले आ–आफ्नो रचना वाचन गरेका थिए । सम्मेलनको अवसरमा नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका स्रष्टाहरूलाई अभिनन्दन पनि गरिएको हो ।

याे खबर विकासखबरडटमा पनि हेर्न सक्रनुहुनेछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg