himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

समुदायमा आधारित प्रशामक सेवाले वडा सरकार संग सहकार्य गर्दै बिरामिको उपचार

FB_IMG_1710426368978-1710426409.jpg

थाहा नगरपालिकाको वडा न ३ मा समुदायमा आधारित प्रशामक सेवा अन्तर्गत पाटन स्वास्थ्य  बिज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग तथा हस्पिस नेपाल र थाहा वडा न ३ को सहकार्यमा प्रशामक सेवामा रहिरहेका थाहा ३ का ८३ बर्षका दिर्घरोगी महिला लाई एक लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ।
१ चैतमा थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीले प्रशामक सेवा संगको सहकार्यमा बिरामीको घरमै पुगि उक्त सामाग्री हस्तान्तरण गरेका हुन।
पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा थाहा नगरपालिका क्षेत्रमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रशामक सेवा अन्तर्गत क्यान्सर,दम,दिर्घमुटु रोगी,मिर्गौला फेल,मस्तिष्क पक्षघात,स्ट्रोक तथा अन्य विभिन्न दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आइरहेको छ।
प्रशामक सेवाले दिर्घ रोगी तथा र अन्य घातक रोग लागेर अस्पताल सम्म जान नसक्ने हरुको लागि यो सेवा प्रदान गर्दै आइरहेको प्रशामक सेवाका संयोजक तथा समुदायिक स्वास्थ्य अधिकृत चिनियाँ लामाले बताए।
उनले समुदाय भित्र रहेका दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगि उपचार र स्वास्थ्य परामर्श दिदै आइरहेको उल्लेख गरे।
सेवामा  पाटन अस्पतालका वरिष्ठ चिकित्सक तथा प्रशामक सेवा विशेषज्ञ डाक्टर राजकुमार गजमेर,सामुदायिक स्वास्थ्य अधिकृत किवेता बिष्ट,समुदायमा प्रशामक सेवाका संयोजक तथा सामुदायिक स्वास्थ्य अधिकृत  चिनियाँ लामाले उपचार सहजीकरण गरिरहनुभएको छ।

FB_IMG_1710426374605-1710426409.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg