Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमको समिक्षा ,

Screenshot_20220822-18185-1661180026.png

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बिकास घर शिखरकोटमा थाहा नगरका सामुदायिक विद्यालय हरुको प्रतिनिधिहरु सङ समिक्षा कार्यक्रम सम्पन्न भयको हो।
कार्यक्रम लाई थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्यकर्मी सन्तोष केसीले सहजीकरण गरेका थिय ।
समिक्षा गोष्ठीमा विद्यालय पढ्ने १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई जुकाको औषधी वितरण कार्यक्रमको बृस्तृत विवरण ,१० देखि १९ बर्ष सम्मका विद्यालयका किशोरीहरुलाई आइरन चक्किको वितरणको अवस्था ,दिवा खाजा वितरणमा उल्लेख भएको नगद बस्तुगत तथा टिफिन बकस मोडल,मैत्रीपुर्ण फर्निचर तथा उचित हावा र प्रकाशको आपूर्ति ,साबुनपानीको अवस्था र बालक्लव परिचालनको वर्तमान अवस्थाको बारेमा विद्यालय प्रतिनिधिहरु सङ अन्तरक्रिया तथा समिक्षा गर्दै आबश्यक योजना तर्जुमा गरियको थियो।
समिक्षामा उपस्थित प्रायः विद्यालयमा उल्लेखित कार्यक्रम हरु संचालन गरेको पाइयको तथापि किशोरीहरुको लागि आइरन चक्की भने विद्यालय नर्स संचालनमा आयका विद्यालयमा मात्र नियमित निरन्तरता रहेको पाइयको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिय।साथै अन्य विद्यालयमा पनि किशोरी लक्षित कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्धता प्राप्त भएको बलामीले बताए ।
कार्यक्रममा सहभागी विद्यालयका सहभागीहरुले दिवा खाजाको रकम अपुग रहेको गुनासो गरेका थिए,हाल थाहा नगरका सामुदायिक विद्यालयका १ कक्षा देखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यबस्था छ।
कार्यक्रममा नगरका २९ वटा सामुदायिक विद्यालयको सहभागी रहेको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...