Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

वर्ष २०१८ / २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालकाे उमेदवारी

लायन्स क्लब अन्तरास्ट्रिय , लायन्स जिल्ला ३२५ बि१ नेपाल अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १ को वर्ष २०१८ ( २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालले उमेदवारी दिएका छन् । लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, मकवानपुर , नुवाकोट, धादिङ्ग, लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराएका हुन । काठमाडौको सामाखुसी स्थित स्काई पार्टि प्यालेसमा भएको उमेदवारी दर्ता कार्यक्रमा बोल्दै उमेदवार रिजालले परिषद्का ६५ ओटा क्लबमा रहेका १७०० भन्दा बढि युवाहरुको जोश र जाँगरलाई कुशल नेत्तत्व प्रदान गरी थप उर्जा सहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो परिषदलाई सकारात्मक उचाइमा पुर्याउन आफु प्रतिवद्घता रहेको कुरा व्यक्त गरे । जिल्ला परिषदमा भित्र कुशल , इमानदार र भिजन भएका नेताको रुपमा राम्रो छवि बनाएका रिजाल लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा ९ वर्ष देखि सक्रिय सदस्य रहि विगत ७ वर्ष देखि परिषदको विभिन्न पदमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न सफल भैसकेका छन । रिजाल अध्यक्ष पदका लागि एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स ( लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ । लायन्स वर्ष २०१७(१८ मा उपाध्यक्ष पदमा निर्वाचित लियो विशाल रिजालले जिल्ला परिषदलाई नयाँ सकारात्मक उचाइ दिन सक्ने र आफ्नो कुशल नेतृत्व मार्फत लियोहरुलाई सकारात्मक समाज निर्माणमा अझ बढी अग्रसर गराउन सक्ने बताउदै जिल्ला परिषदका ३२५ बि १ का पूर्व अध्यक्ष लियो अशोक पौडेलले रिजालको पक्षमा शतप्रतिसत विश्वासको मत दिनुहुन सम्पूर्णमा अनुरोध गरे ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png