pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

लेकाली बसिफाँट माविलाई स्वास्थ्य सामग्री

lekali-1631785936.jpg

इम्माउस ख्रीस्टिय मन्डली र सिमभन्ज्याङ बजार ब्यबस्थापन समिती परिवारको पहलमा भिमफेदी गाउँ पालिका वडा नं.९ मा रहेको श्री लेकाली माद्यामिक बिद्यालयको ब्यबस्थापन समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

 कार्यक्रममा ५०० थान मास्क,सेनिटाईजर स्प्रे मसिन २ थान,साबुन  २४ थान,२ ग्यालन सेनिटाइजर(१० लिटर),थर्मल गन २ थान,अक्सि मिटर २ थान,पारासिटामोल १० पत्ता हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा ,विद्यार्थी,शिक्षक,अभिभावक,बिद्यालय ब्यबस्थापन समितिको पदाधिकारीहरु र विभिन्न संघ-संस्थाबाट प्रतिनिधिहरुको उपस्थित रहेको थियो

साथै विद्यार्थीहरु र बटुवाहरुको सुबिधाको निम्ति पायक पर्ने स्थानहरूमा टहराहरु बनाउने विषयमा पनि उपस्थितहरु बिच छलफल भएको छ।

गत असार महिनामा  इम्माउस ख्रीस्टिय मन्डली र सिमभन्ज्याङ बजार ब्यबस्थापन समिती परिवारको सक्रियतामा  सिमभन्ज्याङ को स्थानीय पर्यटन ब्यबसायीहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउदै  कोरोना भाईरस संक्रमण  बिरुद्ध प्रयोगमा आउने स्वास्थ्य सामग्री बाडिएको थियो।
 

 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...