pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

लियो क्लब अफ पिस थाहाको जिल्ला परिषद् थाहा नगरीमा हुने

lio-1537171286.jpg

-शम्भु अधिकारी

       लियो क्लब अफ पिस थाहा र लायन्स क्लब थाहाको आयोजनामा आउदो पौष २७(२८ गते लियो क्लबहरुको जिल्ला परिषद बैठक थाहा नगरमा हुने भएको छ।

हिजो शंकर होटलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिइयो। उक्त परिषद बैठक सफल बनाउन लियो अनित बिस्टको अध्यक्षतामा मुल आयोजक कमिटी गठन गरिएको र कार्यक्रमलाई ब्यबस्थित गर्न १५ वोटा विभिन्न उपसमिति पनि गठन गरिएको सम्मेलनमा जानकारी दिइयो। देश भर बाट ७० आेटा लियो क्लब र ६०० जना लियो सहभागी हुने कार्यक्रमको लागि ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

जेसिज सभा हलमा हुने कार्यक्रम उद्घाटनको निम्ति प्रमुख अतिथिको निम्ति मुख्य मन्त्री डोरमणी पौडेललाई ल्याउन प्रयास भैरहेको लियो क्लब अफ पिस थाहाका अध्यक्ष तथा उक्त कार्यक्रमका आवास ब्यबस्थापन समिती सम्योजक गणेश बिस्टले बताउनु भयो । कार्यक्रममा अतिथिहरुलाई नगरका विभिन्न प्रयटन स्थलपनि अबलोकन गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...