himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

लायन्सको रक्तदान कार्यक्रममा ३१ जनाले गरे रक्तदान,

FB_IMG_1687604367315-1687604394.jpg

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा शनिबार टिभिएस सोरूम हेटौंडामा भएको रक्तदाम कार्यक्रमना ३१ जनाले रक्तदान गरेकाछन । लायन्सको नियमित कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला र २७ जना पुरुषले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक प्रबेश राज बरुवालले बताउनुभयो । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क्का अध्यक्ष ध्रुबराज ढकालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा इलेक्ट फर्स्ट भाईस डिस्ट्रीक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, पास्ट डिस्ट्रीक्ट गभर्नर शम्भु नकर्मी,को विशेष आतिथ्यता रहेको थियो । साथै नोमिनेट एरिया चिफ जेपी यादब, नोमिनेट एरिया सेक्रेटरी कबिता श्रेष्ठ, रिजन प्रशन आशिका श्रेस्ठ, क्लबका संस्थापक अध्यक्ष तथा नोमिनेट जोन चियर प्रसन प्रबिन मैनाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य राज कुमार के.सी. नेपाल समाजबादी पार्टी मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष पत्रकार कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य उज्ज्वल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सचिब हरिहर खतिवडाले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक प्रबेश राज बरुवालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा क्लबका कार्यसमितिका पदाधिकारी साथै बिभिन्न संघसंस्थाका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकहरुले प्राबिधिक सहयोग गर्नुभएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg