pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

मुटुरोग स्वास्थ्य शिविरमा ३ सय ७३ जनाले स्वास्थ्य परिक्षण गरे

InShot_20251115_181839798-1763210185.jpg

मकवानपुर — थाहा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इन्द्रायणीचौरको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा मुटु रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्तिक २८ र २९ गते,दुई दिन सम्म  पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा मुटु रोग, रक्तचाप, मधुमेह (सुगर) र फिजियोथेरापी जस्ता सेवाहरू निःशुल्क उपलब्ध गराइएको थियो। साथै ECG, ECHO, Blood Sugar Level, तथा दम रोगका लागि PFT परीक्षण र दन्त रोगको पनि निःशुल्क रूपमा गरिएको शिविरमा रोगको प्रकृति अनुसार १५ दिन भन्दा बढिको लागि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहाका संयोजक बिमलकुमार ढकालले जानकारी दिए।
शिविरमा सिनियर जनरल तथा फिजिसियन डाक्टर प्रा. डा. सुमन कर्माचार्य र मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) ले परामर्श दिएका थिए।
शिविरमा ३७३ जम्मा बिरामीले सेवा लिएको आयोजकले जानकारी दिएको छ।आयोजकका अनुसार शिविरमा १ सय ५७ जनाको अल्ट्रासाउन्ड गरियो भने ५४ जनाको दातको उपचार का साथै ३ सय ५० जनाको इसिजी,२ सय ५० जनाको पिएफटी र १ सय ५० जनाको इको गरिएको शिविरका सिनियर जनरल तथा फिजिसियन डाक्टर प्रध्यापक सुमन कर्मचार्यले जानकारी दिए।
कार्यक्रमको आयोजक थाहा नगरपालिका, नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगरपालिका इकाई सहयोगी रहेका रहेको शिविरलाइ पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg