pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

माओवादी केन्द्र थाहा नगरको चुनावी अभियान तिब्र

1648718197262-1648718353.jpg

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटी आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गदैं आफ्नो संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता पारिएको छ ।
आगामी बैशाख ३० गते हुने निर्बाचनमा माओबादी केन्द्रलाई जिताउनका लागि वडा कमिटि , टोल कमिटि र जन वर्गिय संगठन परिचालन ,निर्माण र प्रशिक्षण कार्यक्रमलाई तिब्रता पारिएको माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा ले जानकारी दिए ।
हाल १२वटै वडामा गठन गरिएको पार्टीको बिभिन्न कमिटिलाई चलयमान बनाइरहेका छन । यस अघिका माओबादी बाहेकका जनप्रतिनिधिहरुले विकासमा सिन्को नभाँचेको भन्दै माओबादी केन्दलाई जिताउनका लागि सबै थाहाबासिले सुझाव दिइ रहेको नेकपा माओबादी केन्दका केन्द्रिय सदस्य तथा थाहा नगर का चुनावी कमान्डर सन्तोष बिष्टले बताए । यस पटक हाम्रोे आशा र भरोसा माओबादी केन्द्र मा मात्र रहेकोले आम थाहाबासिमा उत्साह रहेको माओवादी केन्द्र थाहा नगरका सदस्य यादव रायमाझी ले बताय।
त्यसै गरि संगठन बिस्तारको क्रममा थाहाको १२ वटै वडाबाट नेकपा एमाले , नेपाली कांग्रेस लगाएतका बिभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा माओबादी केन्द्रमा प्रवेश गरेका छन । नव प्रवेशीहरुले आफु आबद्ध पार्टीले जनतालाई आश्वासन मात्र दिने गरेको, जनतालाई वेवास्ता गरि नाताबाद कृपाबाटलाई मात्र निरन्तरता दिएको भन्दै त्यसको विकल्पमा माओबादी आफुहरुले माओबादी केन्द्रलाई रोजेको बताए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...