Friday, 01 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

महांकाल अधारभुत विधालय र थाहा ११ को आयोजनामा निशुल्क आँखा शिविर

31755360_1682281561891267-1525410239.jpg

शम्भु अधिकारी -

बैशाख १९ गते बुधबार थाहा नगरपालिका वडा नम्वर ११ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा नेत्र ज्योति संघ, किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र नेत्रहिन संघ मकवानपुरको सहयोग उक्त आँखा शिविर सम्पन्न भएकाे हाे  जसको महांकाल आधारभुत विधालय र थाहा  ११ को आयोजना गरेकाे थियाे ।  शिविरमा १३५ जनाको आँखा जाँच,  २० जनालाई चश्मा वितरण, ६० जनालाई औषधी वितरण गरियो साथै २१ जनामा मोतिबिन्दु देखिएकोले उहाँलाई काठमाडौंमा निशुल्क अप्रेसन गरिने भएको छ । जनतालार्इ सहज ढगबाट आफ्नै गाउँ ठाउमा सुविधा पाउन यस्ता शिविरहरु आयोजना भर्इरहनु पर्ने र त्यसका लागि अागामि दिनमा पनि लागि रहने थाहा ११ का वडा अध्यक्ष किरण मान बलले थाहा पाटि अनलार्इनलार्इ जानकारी दिनु भयो । 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

तस्बिरले बोल्ने इतिहास-दावा सेर्पा
da2-1777343311.jpg

दामन, मकवानपुर सन् १९६७ जनवरी (वि.सं. २०२३ माघ) मा अमेरिकी Peace Corps का स्वयंसेवक डग र न्यान्सी ह्याचर नेपाल आइपुगे।...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित
FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

khane-1774766593.png