Thursday, 09 May, 2024
मनाेरञ्जन

मकवानपुरे संचारकर्मी थापाकाे म्युजिक भिडियाे सार्वजनिक(भिडियाेसहित)

IMG_20201005_141225-1601886789.jpg

मकवानपुरकी संचारकर्मी अन्जली थापाद्धारा निर्मीत नयाँ म्युजिक भिडियो “के लाई हेरेकी” सार्बजनिक भएको छ । थापाले जन्मदिनको अवसरमा आईतबार 8K एभरेष्ट मोशन पिक्चर्स (8K Everest Motion Pictures) नामक युट्यब च्यानल मार्फत म्युजिक भिडियो सार्बजनिक गरीएको हो ।

गीतमा स्वर गायक राजन राज शिवाकोटी रहेको छ भने शब्द रोशनीको रहेको छ। यस गीतलाई गुमनामले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ।

सान थापाको निर्देशनमा तयार पारिएको भिडियोको कोरीयोग्राफी कबिराज गहतराजको रहेको छ । म्युजिक भिडियोमा नाजिर हुसेन, बर्षा राउत र स्याण्डी सडौला मुख्य भुमिकामा रहेका छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन् गरेका हुन् ।

 

गीतको म्युजिक भिडियोलाई संचारकर्मी थापाले ५ लाख लगानीमा निर्माण गरीएको बताएकीछिन् ।  फिल्मी शैलीमा बनेको म्युजिक भिडियो युटयुबको टे«न्ङ्गिमा समेत परेको छ । राष्ट्रिय समाचार समिति (रासस) को संवाददाता थापा प्रेस संगठन मकवानपुरकी सहसंयोजक हुन् । 

 


https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...