pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

बिश्व मुटु दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण ।

FB_IMG_1695986809867-1695986934.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको आयोजनामा बिश्व मुटु दिवसको अवसर पारेर थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण गरिएको छ।
मन लगाउ,आफ्नो मुटु जोगाउ,भन्ने नाराका साथ मनाइएको मुटु दिवसको अवसरमा ३८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठान थाहा नगरका उपाध्यक्ष गिता कार्कीले जानकारी दिनुभयो ।
दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको सुभारम्भ गर्दै प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले वृद्ध बुबा आमा हरुले आफ्नो मुटु स्वस्थ राख्न खानपिनमा बिशेष ध्यान दिन आग्रह गर्दै सकेसम्म शारीरिक ब्यायाम अलिअली भएपनी गर्न आग्रह गरे।
प्रतिष्ठान थाहा नगर इकाई समितिका उपाध्यक्ष कमल कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा ४ का अध्यक्ष नारायण लामा,३ का हिरेन्द्र रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति मनश्याम बस्नेत,किरातेश्वर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सिताराम अधिकारी लगायत
 प्रतिष्ठान थाहा नगरका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर गगन कार्कीको टिमले स्वास्थ्य परिक्षण गरेका थिए ।

FB_IMG_1695986806012-1695986960.jpg
FB_IMG_1695986803299-1695986960.jpg
FB_IMG_1695986800742-1695986984.jpg
FB_IMG_1695981830315-1695986984.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...