himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

बिश्व क्षयरोग दिवस:-थाहा नगर छिटै क्षयरोग मुक्त नगरपालिका हुँदै।

नेपालमा पनि क्षयरोग जनस्वास्थ्य समस्याको रुपमा सरकारले प्राथमिकता मा राखेको धेरै बर्ष भैसकेको छ ।बिश्वमा प्रतिबर्स १३ लाख मानिस यसै रोगबाट मर्ने गर्छन् भने नेपालमा ५ देखि ७ हजारको मिर्त्यु हुनेमा कोभिडका कारण १७ हजार पुगेको तथ्यांक छ। ६० प्रतिशत बिरामी समुदाय बाट पत्ता लगाउनुपर्ने अबस्था अहिले पनि बिद्धमान छ।सरकारले रास्ट्रीय रणनीतिक योजना २०७८-२०८३ तयार गरि कार्यान्वयन चरणमा जारी राखेको अबस्थामा क्षयरोग नियन्त्रणमा बर्सेनि विभिन्न कार्यक्रम हरु हुँदै आइरहेको छ। १८८२ देखि युरोपियन देश बाट सुरु भएको यो रोग नेपालको पनि पुरानो रोग मध्य एक हो। बिश्व स्वास्थ्य संगठनका अनुसार कोभिड पछि अत्यधिक संक्रमण हुने रोगमा क्षयरोग पर्ने देखायको छ।नेपालमा ६७ प्रतिशत पुरुषमा र ३३ प्रतिशत महिलामा संक्रमण हुने गरेको तथ्यांक ले देखाउछ ।न ततायको दूध ले पनि क्षयरोग लाग्ने संभावना हुने तथा ८५ प्रतिशत फोक्सोमा र १५ प्रतिशत शरीरको अन्य अंगमा लाग्ने क्षयरोग थाहा नगरमा हाल १२ जना क्षयरोग बिमारी भएको र ती बिरामिलाइ नियमित औसधि निगरानिमा दिरहेको थाहा नगरपालिका  स्वास्थ्य साखा प्रमुख मेघराज बलामी बताउछन् ।
यहि क्षयरोग अन्तको लागि लगानी बढाऔ ,जीवन बचाऔ भन्ने मुल नाराका साथ बिश्व क्षयरोग दिवस थाहा नगरमा एक कार्यक्रम गरि मनाइयको छ ।थाहा नगरको जेसिज हलमा सम्पन्न कार्यक्रम थाहा ११ का वडा अध्यक्ष किरणमान बलको सभाअध्यक्षता मा सम्पन्न भएको छ।कार्यक्रममा थाहा नगरपालिका  स्वास्थ्य साखा प्रमुख मेघराज बलामी,थाहा नगरपालिकाका क्षयरोग निवारण कार्यक्रम संयोजक प्रध्युम्न हमाल,नगरपालिका भित्र रहेका महिला स्वयंसेवक ,जनस्वास्थ्यकर्मी लगायतका उपस्तिथि रहेको थियो।कार्यक्रममा क्षयरोग निवारणका लागि अपनाउनुपर्ने साबधानी,बिश्व र नेपालमा क्षयरोगको अबस्था र थाहा नगरलाइ क्षयरोग मुक्त पालिका घोषणा गर्न आबश्यक कार्यहरुको बारेमा सहजीकरण गरियको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg