pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

प्रारम्भिक बालबिकासका लागि अभिभावक शिक्षा सम्बन्धि समिक्षा बैठक सम्पन्न ।

Screenshot_20220803-17551-1659528901.png

थाहा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल र एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरको साझेदारीमा प्रारम्भिक बालबिकासका लागि अभिभावक शिक्षा सम्बन्धि समिक्षा बैठक सम्पन्न भएको छ।
थानाबजारको गङ्गा होटलमा सम्पन्न कार्यक्रम थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख मेघराज बलामेले संचालन गरेको समिक्षा बैठकमा प्रदेश स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेश निर्देशनक महेश्वर श्रेष्ठ ,डा नरेन्द्र कुमार झा ,स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत जगन्नाथ दाहाल प्लान नेपालको कार्यक्रम बिज्ञ मिहिर कुमार   झा,एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका सचिब मिनराज पौडेल ,कार्यक्रम सम्योजक सन्जिव कुमार जोशी ,महिला स्वास्थ्य स्वयंसेविका ,स्वस्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,आमा समुह संचालकको उपस्तिथि रहेको थियो।
समिक्षा कार्यक्रममा आफ्नो भनाइ राख्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले थाहाका थप कार्यक्रम हरुमा निरन्तर उपस्तिथि जनाउने बताउदै ,नगरले चालेका स्वास्थ सम्बन्धि कार्यक्रम लाई महत्वका साथ हेरिने बताउदै ,स्वास्थ्य सम्बन्धि कार्यक्रममा बजेट भन्दा पनि कामले प्रभाव देखाउने हुदा काममा जोड दिन स्वास्थ्यकर्मी हरुलाइ आग्रह गर्नुभयो निर्देशक श्रेष्ठले बच्चा हरुमा आयको सकारात्मक परिवर्तन नै कार्यक्रमको नतिजा भएको हुदा प्रारम्भिक बाल बिकास कार्यक्रम को लागि प्रदेश स्वास्थ 
 निर्देशनालय बाट सक्दो सहयोग भैरहने बताउनुभयो।
समिक्षा बैठकमा थाहा नगरभित्र जन्मेका बच्चा हरुको परिवर्तन अध्ययन तथा सकारात्मक र नकारात्मक प्रभावको समिक्षा,अभिभावकको भुमिका लगायत बच्चा हरुको मनोबैज्ञानिक असर सम्बन्धि गरेका कार्यहरुको समिक्षा  गरीयको थियो।

Screenshot_20220803-17545-1659528906.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...