pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य

IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण गोष्ठी थाहामा सम्पन्न भएको छ।
थाहा नगरपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रतिनिधि तथा स्वास्थ्यकर्मी हरुको लागि एकै दिन बज्रवाराही स्वास्थ्य चौकी र गंगा होटलमा कार्यक्रमको आयोजना गरिएको हो।
पोलियो रोग बिरुद्धको ओपिभी खोप नियमित खोप कार्यक्रम अन्तर्गत एक बर्ष मुनिका बच्चालाई दिदै आइरहेकोमा यसै रोगको अर्को खोप आइभिपी २०७१ साल देखि २०७३ साल देखि विश्व बजारमा खोपको अभाव भएपछि बन्द रहेकोमा २०७३ साल पछि जन्मेका बच्चालाई यो खोप लगाउन अत्यावश्यक भएको हुँदा र यो अभियानमा संलग्न हुने बच्चाहरु अधिकांश स्कुल जाने उमेर पुगेको हुँदा विद्यालय संग समन्वय गरि खोप अभियान संचालन गर्न लागिएको थाहा नगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए।

गोष्ठीमा थाहा नगरपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रतिनिधि हरुले खोप केन्द्र संचालनको लागि र अभिभावक हरुलाइ खवर गर्नको निम्ति सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...