himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

पालुङ स्वास्थ्य केन्द्रमा जेनेरेटर जडान, सेवामा सहजता हुने 

225193800_332975055154099-1627897224.jpg

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा अब लाईन छैन भनेर सेवाका लागि कसैलाई कुराईरहनु नपर्ने  भएकाे छ ।

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा जेनेरेटर जडान भएपछि अब विद्युत नहुँदा पनि अत्यावश्यक सेवाका काम गर्न सहज हुने भएको छ । 
च्वाईस नेपालको सहयोगमा स्वास्थ्य केन्द्रलाई उपलब्ध भएको जेनेरेटर जडान भई प्रयोगमा आएपछि अस्पतालको सेवामा सहजता भएको हो ।
दैनिक जसो विद्युत अनियमित भईरहँदा सेवा प्रदान गर्न कठिन भएको भए पनि अब लाईन छैन भनेर कसैलाई कुराईरहनु नपर्ने स्वास्थ्य चौकीका प्रमुख शक्ती चौरासियाले बताउनु भयो ।
कोरोना महामारीका समयमा च्वाईस नेपालले थाहा नगरपालिका मार्फत स्वास्थ्य केन्द्रलाई ५० लाख भन्दा बढीको विभिन्न सामाग्री सहयोग गर्ने क्रममा प्राप्त भएको जेनेरेटर जडान भए पश्चात  विद्युत नभएका समयमा पनि स्वास्थ्य केन्द्रका अत्यावश्यक सेवा संचालन गर्न सकिने भएको व्यवस्थापन समितिका उपाध्यक्ष राजिब स्याङतानले बताउनु भयो । 


 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg