Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

पालुङ बितरण केन्द्रमा स्थानियको डेलिकेसन

download-1537864413.jpg


०९ असोज, २०७५
नेपाल विद्युत प्राधिकरण पालुङ बितरण केन्द्रमा आज कैलास गाउँ पालिका वडा नम्बर ५ र ६ का स्थानियले अवरुद्घ बिद्दुत समस्या समाधान लगायतका माग सहित डेलिकेसन आएका छन् ।
बिगत २२ दिन देखि बिद्दुत आपूर्ति नभएर दिक्क भएका स्थानियहरु सबारी भाडामा लिएर आएका हुन । चाड बाड नजिकै आइसक्यो २२ दिन देखि अँध्यारोमा बसिरहेका छौ, प्राधिकरणमा पटकपटक जानकारी दिंदा पनि सुनुवाइ नभएपछि आउनु परेको स्थानीय अगुवा तिलक बहादुर गुरुङले गुनासो गर्नुभयो ।
बत्ती नबलेको सङै, जिर्ण भएको काठका पोल हटाउनु पर्ने, मिटर रिडिङ समयमा नै हुनुपर्ने, बेला बेलामा मर्मत तथा अनुगमन हुनु पर्ने भन्दै केन्द्र प्रमुख सन्तोष पन्त समक्ष माग राखेका थिए ।


स्थानीयको मागको बारेमा बोल्दै केन्द्र प्रमुख पन्तले ट्रान्सर्फमर जलेर मर्मतको लागि केन्द्रिय वर्कसप हेटौंडा लगिएको र आगामी ७ दिन भित्र जडान गरिदिने बताउनु भयो ।
प्राधिकरण ले वास्ता नगरेकोले बाध्य भएर आउनु परेको कैलास ५ गोगनेका गोपाल पौडेलले बताउनु भयो ।
प्राधिकरण ले भने ७ दिन भित्रमा २५ केभिएको ट्रान्सर्फमर हाल्ने र जिर्ण अबस्थामा रहेको काठका पोललाई बिस्थापित गर्ने प्रतिबद्धता जनाएको छ। 
पटक–पटक प्रतिवद्घता जनाउने, समति जनाउने तर काम नगर्ने गरेको कारण स्थानिय धेरै मर्कामा परिरहेका छन् ।
—शम्भु अधिकारी


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png