pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ क्याम्पसमा चार विद्यार्थी संगठनको सहमती,अध्यक्षमा अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ

FB_IMG_1678529650230-1678529664.jpg

त्रिभुवन विश्वविद्यालयले तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार सनिवार फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता  तोकिए अनुसार मकवानपुरको थाहा नगरपालिकामा अवस्थित पालुङ बहुमुखी क्याम्पसमा सर्वसम्मत उम्मेद्बारी दर्ता भएको छ।
चैत्र ५ गते हुने निर्वाचनको लागि पालुङ क्याम्पसमा विभिन्न ४ विद्यार्थी संगठनको सहमतिय उम्मेद्बारको मनोनयन  दर्ता भएको हो।
पालुङ क्याम्पसले जारी गरेको बिज्ञप्तिमा बिहान ११ बजेदेखी २ बजे तोकियको समयमा अनेरास्ववियु ,अखिल क्रान्तिकारी ,नेबिसंघ,र राप्रबिसंको सहमतिमा उम्मेद्बारी दर्ता भएको हो।
दर्ता भएको उम्मेद्बारीमा सभापतिमा पुस्कल श्रेष्ठ ,सचिव दिलिप रुम्बा,कोषाध्यक्ष आयाम नापित,र सदस्यहरुमा मेनुका देउला,मोनिका खत्री र पुष्पा कार्की रहेको निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए।
तेस्तै समानुपातिक तर्फ अखिल क्रान्तिकारी बाट सविता केसी,नेबिसंघ बाट रोशनी गोपाली र नविना अधिकारी,अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रबिसं बाट पुष्पा पाख्रीन रहेको निर्वाचन अधिकृतको कार्यालय पालुङ क्याम्पसले जानकारी दियको छ।

पालुङ बहुमुुखी क्याम्पसमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ३ जना सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ३ जना सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...