pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नियमित उपचार संगै,स्वास्थ्य केन्द्र वरपर सरसफाइ

FB_IMG_1693583766597-1693583824.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र परिसर सरसफाई गरिएको छ । १५ भाद्र शुक्रबार कार्यालय परिसरमा सरसफाई गरिएको डाक्टर गगन कार्कीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा स्वास्थ्य केन्द्रका डाक्टर टिम तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रमा ओजेटमिा रहेकाहरुले समेत सघाएका थिए । नियमित उपचार सेवाका साथै स्वास्थ्य केन्द्र परिसर सरसफाई गर्दा सकारात्मक सन्देश पनि जाने र सरसफाई पनि हुने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको डाक्टर पवन कार्कीले जानकारी दिए ।

यसअघि पनि विभिन्न गैर सरकारी संघसंस्थासंगको समन्वयमा स्वास्थ्य केन्द्र परिसरमा सरसफाई तथा वृक्षारोपन लगायतका सामाजिक कार्यक्रमहरु हुँदै आएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र स्थानीय डाक्टरहरुले सम्हाले पछि स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा उल्लेख्य सुधारको अनुभूति गरेको उपचारको क्रममा स्वास्थ्य केन्द्र आएकाहरुको भनाइ रहेको छ।
अहिले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर हरुले प्रत्येक हप्ता थाहा नगर भित्र रहेका अन्य स्वास्थ्य चौकी हरुमा पुगि बिरामीको स्वास्थ्य चेकजाँच समेत गर्दै आइरहेका छन।
यस बाट टाढा बाट प्राथमिक स्वास्थ्य केन्द्र पालुङ सम्म आउने बिरामिहरुलाई थोरै भएपनी राहत भएको छ।

FB_IMG_1693583776996-1693583826.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...