himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

नगरको समृद्घका लागि हरेक नागरीकहरु स्वस्थ हुनु पर्नेे—नगर प्रमुख बिष्ट

41799521_326917654800974_-1537081310.jpg

— शम्भु अधिकारी
    नगरपालिकाको समृद्घिको लागि सबै नागरीक स्वस्थ हुनु पर्ने थाहा नगर पालिकाका नगर प्रमुख लवशेर बिष्टले बताउनु भयो । नगरथाहा नगर पालिका ७ आग्रा देउखेल स्थित सहरी स्वास्थ्य क्लिनिक स्थापनाको हिजो ३० गते विधिवत रुपमा उद्घाटन गर्दै नगर प्रमुख बिष्टले हरेक नागरीकलाई स्वास्थ्य सेवा सहज रुपमा पु¥याउनु नगरको दायित्व रहेको औल्याउँदै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।
    देउखेल स्थित सहरी स्वास्थ्य क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सान सिं मोक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का जिल्ला नेता बिष्णु बिष्ट आदर्शको बिषेश अतिथ्य रहेको थियो ।
    कार्यक्रममा र्यन्द्रायणी माबिका प्रधानाध्यापक नारायण बहादुर कार्कीले सहरी स्वास्थ्य क्लिनिकको स्थापनाले आग्राका जनतालार्य स्वास्थ्य क्षेत्रमा स्वास्थ्य लाभ मिलेको भन्दै नगर पालिकाको यस किसिमको सहयोगको प्रशंसा गर्नु भयो । कार्यक्रमका अतिथि थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज वलामीले संस्थालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि स्थानियको हात रहने भन्दै स्वास्थ्य शाखावाट आवस्यक सहयोग रहिरहने वताउनु भयो ।


    कार्यक्रममा वडा नंम्वर ८ का अध्यक्ष टिकाराम रुम्वा, वडा नम्बर ७ का सदस्य दिपेन्द्र थिङ, सदस्य सुन्तलीमाया गुरुङ, सानोकान्छा गोले, सुन्दरीदेवी माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष विनायक गोले, नेपालि काँग्रेसका सिवराज थिङ, हिमशिखर सहकारीका अध्यक्ष शुभराज गोले, थाहा काठमाण्डौ पत्रकार समाजका अध्यक्ष वैकुण्ठ ढकाल, पत्रकार शानितपुर दैनिकका सम्पदक कुमार नेगी, थाहा नगर मिडिया एशोसियसनका सचिव शम्भु अधिकारी, बिकास खवर साप्ताहिकका प्रकाशक सुरज कुमार भुजेल लगायत स्थानियको उपस्थिती रहेको थियो ।
    हाल २ जना कर्मचारी रहेको क्लिनिकवाट सुत्केरी सेवा, प्राथमिक उपचार, खोप सेवा उपलब्ध रहेको छ ।
    

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg