Thursday, 09 May, 2024
मनाेरञ्जन

दामन र चित्लाङमा छायाँकन गरिएको म्युजिक भिडियो सार्वजनिक

ritu-bahini-cover-dance11-1598426446.jpg

थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन र चित्लाङका दृश्यहरु कैद गरिएको मकवानपुरे कलाकार भुपेन्द्र राना अभिनित म्युजिक भिडियो आज सार्बजनिक भएको छ । 

‘तिम्रो माया’ बोलको गीतमा रानाले अभिनय गर्नुभएको हो । रानासंगै भिडियोमा रीता केसीको समेत अभिनय देख्न सकिन्छ । राना र केसी दुबैको यो डेब्यु म्युजिक भिडियो हो । 

सो भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार पार्नुभएको हा भने म्युजिकमा पनि उहाँकै स्वर रहको छ । गीतको रेकर्डिङ हेटौंडाको एमएमआई प्रोडक्सन स्टुडियोमा सुमन तामाङले गर्नुभएको हो भने  भिडियोको निर्देशन र सम्पादन एजे टिम हेटौंडाका अजय वाइबाले गर्नुभएको हो ।

भिडियोमा राक्सिराङको समेत दृश्य देख्न सकिन्छ ।  
 


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...