Sunday, 05 May, 2024
स्वास्थ्य

दामनमा ४ सय जनाले लगाय बुस्टर डोज।

Screenshot_20220323-17212-1648035420.png

थाहा नगरपालिका-४,दामनमा २०७७ भदौमा कोरोना बिरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाएकाहरुले ६ महिना पुरा भएपछि पुनः तेस्रो मात्राको बुस्टर डोज खोप लगाएका छन् । हिजो चैत्र ८ गते दामन स्थित शहरी स्वास्थ्य केन्द्रमा भएको खोप कार्यक्रम अन्तर्गत दामन,सिमभन्ज्याङ,रुप्से,ठूलो माखु,नारायणझ्याउ,फापरबारी,नलिबन,खर्क लगायतका गाउँहरुबाट आएका जम्मा ४०० जना ब्यक्तिहरुले तेस्रो मात्राको बुस्टर डोज खोप लगाएको दामन शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरेले जानकारी गराए। खोप लगाएका अधिकांस ब्यक्तिहरु विशेष गरि महिलाहरूमा काम ज्वरो  आउने,टाउको दुख्ने,जिउ दुख्ने,वाकवाकी लाग्ने,जिउ आलस्य हुने जस्ता साइड इफेक्ट देखिएको थियो। 
साइड इफेक्टको बारेमा प्रष्ट पार्दै घिमिरेका अनुसार साइड इफेक्ट देखिनु भनेकै भेरोसेल बुस्टर डोज खोपको प्रभावकारिता देखिएको हो र आत्तिनु नपर्ने बताउँछन् तथा  सामान्य असर देखिएकाहरुमा १-२ दिनमा नै साइड इफेक्ट हराउने उनी थप्छन् ।  केही दिनपछि पुनः बुस्टर डोज खोप लगाईने हुँदा खोप लगाउन छुटेकाहरुले अनिवार्य लगाउन पनि अनुरोध गरियको छ।दामनमा भेरोसेलको बुस्टर डोज खोप मात्र लगाईन पाईने र भेरोसेलकै दोस्रो मात्रा , जोनसन र कोभी शिल्ड खोपको सेवा भने पालुङ स्वास्थ्य चौकीमा मात्र उपलब्ध हुने छ

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...