himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहा ७ को ९४ घरमा मास्क र सेनिटाईजर बितरण
संक्रमितलाई चना अण्डा भोली बितरण गरिने

mask-senitaijar-1622634496.jpg

थाहा नगरपालिका १९, जेठ

थाहा नगगरपालिका वडा नं. ७ को कार्यालयले वडाका सबै नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण गर्ने निर्णय अनुसार आज बुधबार ९४ घरमा  बितरण गरिएको छ । 

आज थाहा ७ को देउखेल र सुन्दरबस्ती टोलमा एकघर एक सेनिटाइजर र एक ब्यक्ति एक मास्क बितरण गरिएको हो । कोरोना संक्रमितलाई भने १० वटा मास्क बितरण गरिएको छ ।  

कोरोना भाईरसको संक्रमणलार्ई न्युनिकरण गर्नकालागि र मास्क र सेनिटाईजर प्रयोग गर्ने बानीको विकास गराउन मास्क र सेनिटाईजर बितरण गरिएको अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो ।

भोलि बिहीबार बाँकी टोल टोलमा गएर स्वास्थ्य सचेतना गराउँदै मास्क सेनिटाईजर बितरण गरिने अध्यक्ष मुक्तानले बताउनुभयो । वडा कार्यालयले टोल टोलमा सम्पर्क ब्यक्तिहरु चयन गरी सो ब्यक्ति मार्फत  बितरण गरिएको छ ।

हाल वडा कार्यालयले १० हजार थान सर्जिकल मास्क र १ हजार ५ सय थान सय एम.एल.को सेनिटाईजर खरिद गरिसकिएको र बिभिन्न संघ संस्था मार्फत पनि मास्क र सेनिटाईजर प्राप्त हुने क्रम रहेको वडा सदस्य दिपेन्द्रकुमार थिङले बताउनुभयो ।

साथै कोरोना संक्रमितलाई पोसिलो खाना स्वरुप चना र अण्डा  भोलि बिहीबार संक्रमितको घरमै गएर वितरण गरिने सदस्य थिङले बताउनुभयो ।

थाहा ७ मा हाल ६८ जना कोरोना संक्रमित रहेका र जसमध्ये ३ जनाको नगर बाहिर उपचार भईरहेकोछ ।


 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

mask-senitaijar-1622634497.jpg
196083619_396224733056219-1622634497.jpg
196083619_396224733056219-1622634498.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg