Friday, 03 May, 2024
मनाेरञ्जन

थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने,को को आउदैछन?

FB_IMG_1700456209928-1700459951.jpg

 

आगामी १५ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् । मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब जर्मलाल श्रेष्ठले हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक प्रस्तुती रहनेगरी कार्यक्रम तालिका बनाइएको जानकारी दिए । 

इन्द्रायणी चौरमा हुने महोत्सवमा प्रस्तुतीका लागि धेरैजसो कलाकारहरुको टुंगो लागिसेकेको र केही ख्याति प्राप्त कलाकारहरुसँग कुरा भइरहेको उनले जानकारी दिए । 
अहिलेसम्म टुंगो लागेका राट्रिय कलाकारहरु यी हुन् :

शिब परियार

सुगम पोखरेल

रचना रिमाल

एलिना चौहान

छेवाङ लामा

ज्योति मगर

अस्मिता अधिकारी

मिस्टर डि.

दुर्गेश थापा

आस्था राउत

बद्रि पंगेनी 

राजु परियार

जिवन शर्मा

प्रताप दास

पशुपति शर्मा

रमेश प्रशाई

प्रिति आले

रमेशराज भट्टराई

बबिता बानिया(जेरी)

शान्तीश्री परियार

सागल लम्साल(बले)

धिरज राई

रोज मोक्तान

राजनराज शिवाकोटी

उर्गेन दोङ

महेश काफ्ले

राजा राजेन्द्र

टिका प्रसाई

रवि रिमाल

पुर्खे बा

बालचन्द्र बराल

कल्पना दाहाल

प्रतिमा अर्याल

विश्व नेपाली

विन्दु परियार

राधिका हमाल

भोजराज काफ्ले

नवराज घोरासाइनी

सरोज लामिछाने

सम्झना लामिछाने

दमन रुपाखेती

कर्णराज गिरी

रमेश मेलोडी

बलराम सरकार

राजेन्द्र(गुन्द्रुके)

गणेश केसी

मानस राज

राजन(खैराते)

सुजित थापा(डेविड)

रुपचन्द्र सापकोटा

सफल विष्ट(विसफ)

द जेन्टल म्यान


world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...